• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
ह्विलचेयर बास्केटबलको उपाधि जावलाखेललाई
खेलपाटी संवाददाता
शनिबार, चैत १४, २०७७ खेलपाटी संवाददाता
ह्विलचेयर बास्केटबलको उपाधि जावलाखेललाई
उपाधि सहित जावलाखेलकाे टिम । फाेटाे : खेलपाटी

काठमाडौं । दोस्रो संस्करणको ह्विलचेयर बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि जावलाखेल युथ क्लबले जितेको छ ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको महिलातर्फको उपाधि महिला ह्विलचेयर बास्केटबल एसोसिएसन (डब्लु डब्लु बी ए)ले उचाल्यो ।

शनिबार गोकर्णेश्वर नगरपालिकास्थित जया मल्टिपल कलेज माकलबारीको प्राङ्गणमा भएको पुरुषतर्फको फाइनलमा जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई १५–१४ को स्कोरमा पराजित गर्यो ।

उपाधि सहित जावलाखेलले १५ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले १० हजार रुपैयाँमा चित्त बुझायो । तेस्रो बनेको नेपाल स्पाइनल कर्ड इन्जुरीले ५ हजार रुपैयाँ प्राप्त गर्यो ।

महिलातर्फ विजेता बनेको महिला ह्विलचेयर बास्केटबल एसोसिएसनले फाइनलमा आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीलाई पराजित गर्यो । उसले समेत १५ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको आयोजकको टोलीले १० हजार रुपैयाँमा चित्त बुझायो ।

नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको मुख्य आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ४ टोली सहभागी थिए ।

युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले बल हस्तान्तरण गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए ।

प्रतियोगिताको समापन समारोहमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र अपांङ्ग महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माको उपस्थिती रहेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP