नवौंका लागि प्रदेश एकको छनौट बुधबारबाट
प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गर्ने प्रदेश छनौट प्रतियोगिता उद्घाटनको सम्पूर्ण तयारी सम्पन्न भएको उद्घाटन समारोहका संयोजक एंव प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेस कुमार विष्टले जानकारी दिए ।













