• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सेल्फ डिफेन्सको सेमिनार
खेलपाटी संवाददाता
शनिबार, भदौ २५, २०७९ खेलपाटी संवाददाता
सेल्फ डिफेन्सको सेमिनार

काठमाडौं । नेपाल मार्शल सेल्फ डिफेन्स संघको आयोजनामा अन्तराष्ट्रिय सेमिनार सुरु भएको छ ।

संघले आज एक पत्रकार सम्मेलनको आयोजना गरी 'महिला हिंसा विरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार' सुरु भएको जानकारी गराएको हो ।

सन् २०१६ मा स्थापना भई आत्मरक्षा सम्बन्धि बिभिन्न सिप प्रदान गर्दै आएको यस संघले आफ्नो उद्धेश्यलाई अझ फराकिलो बनाउदै लैजाने क्रममा तेश्रो अन्तराष्ट्रिय सेमिनारको आयोजना गरेको जनाएको छ ।

 बिषेशतः महिला तथा किशोरीहरुलाई आफ्नो सुरक्षा हेतु आत्मरक्षा सम्बन्धि बिभिन्न सिप आवश्यक्ता रहेको कुरालाई मध्यनजर गर्दै स्थापनाको सातौं बर्षसम्म आईपुग्दा यस संघले देशका देशका बिभिन्न स्थानमा हजारौं महिला, किशोरी तथा अन्यलाई प्रशिक्षण प्रदान गरेको संघका महासचिव नुतन श्रेष्ठले जानकारी दिए ।

भाद्र २५ बाट २९ गतेसम्म संचालन हुने सेमिनारमा अन्तराष्ट्रिय  सेल्फ डिफेन्सका संस्थापक अध्यक्ष पोल्याण्डका स्टानिस्ल म्याजर्याक,  अन्तराष्ट्रिय  कम्ब्याट मार्शल आर्टस् सोसाईटीका संस्थापक भारतका जगदिश सिंह खत्रिले सेल्फ डिफेन्सका नेपाली प्रशिक्षक एवं प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ ।

सो प्रशिक्षण कार्यक्रममा १०० जनासम्म प्रशिक्षक प्रशिक्षण तथा ३ सयभन्दा बढी बिद्यार्थी तथा अन्यलाई सहभागि गराउने उद्धेश्य रहेको संघका अध्यक्ष डि.वि. रानापालले जानकारी दिए  ।

कार्यक्रममा आत्मबल जागृत गराउने, महिलाहरुलाई सवल र सक्षम बनाई घरेलु तथा लैंगिक हिंसा न्युनिकरण गर्ने, आकस्मिक हमला, सामुहिक झगडा, बलात्कार, बिभिन्न हिंसा न्युनिकरणका लागि जानकारी आदानप्रदान गरिने छ ।

भाद्र २८ र २९ गते राष्ट्रिय खेलकुद परिषद् परिसर दशरथ रंगशालामा आयोजना गरिने उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा बिभिन्न जिल्लाबाट प्रशिक्षणका लागि सहभागिहरु उपस्थित हुने सेल्फ डिफेन्सका नेपाल ब्रान्च चिफ एवं प्रमुख प्रशिक्षण सञ्जु मर्हजनले जानकारी दिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP