सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
प्रदेश स्तरीय पावरलिफ्टिङमा टेकेन्द्र र करणलाई स्वर्ण

प्रदेश स्तरीय पावरलिफ्टिङमा टेकेन्द्र र करणलाई स्वर्ण

पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूहमा  प्रतिस्पर्धा भएको थियो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २०, २०७९
Read more →
नवौंका लागि प्रदेश-१ को छनोट तालिका सार्वजनिक

नवौंका लागि प्रदेश-१ को छनोट तालिका सार्वजनिक

प्रदेश खेलकुद विकास बोर्डले सोमबार छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २०, २०७९
Read more →
एन्फा उपाध्यक्ष कुमार प्रदेश सांसदमा सिफारिस

एन्फा उपाध्यक्ष कुमार प्रदेश सांसदमा सिफारिस

कुमारलाई कांग्रेस रुपन्देही जिल्ला क्षेत्र नम्बर २ (क)को प्रत्यक्षतर्फका उम्मेदवारको रुपमा सिफारिस गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २०, २०७९
Read more →
सबै स्वर्णधारीलाई मासिक भत्ताको प्रस्ताव तयार गर्न निर्देशन

सबै स्वर्णधारीलाई मासिक भत्ताको प्रस्ताव तयार गर्न निर्देशन

मन्त्री ढकालले सबै खेलका स्वर्णधारी खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने गरि लागत प्रस्ताव तयार गर्न प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवलाई निर्देशन दिएका हुन् । 

By खेलपाटी संवाददाताआइतबार, भदौ १९, २०७९
Read more →
बुद्धिचाल प्रतियोगिताको छनोटमा पुजा र सविन पहिलो

बुद्धिचाल प्रतियोगिताको छनोटमा पुजा र सविन पहिलो

कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कुल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १८, २०७९
Read more →
कर्मा र किरणको नाम संघीय सांसदका लागि सिफारिस

कर्मा र किरणको नाम संघीय सांसदका लागि सिफारिस

एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वर्तमान महासचिव किरण राईको नाम संघीय सांसदका लागि सिफारिसमा परेको छ । 

By खेलपाटी संवाददाताशनिबार, भदौ १८, २०७९
Read more →
तानडोरीमा काठमाडौं पहिलो

तानडोरीमा काठमाडौं पहिलो

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभाग दोश्रो भयो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १७, २०७९
Read more →
नवौंका लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता आजबाट

नवौंका लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता आजबाट

गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
नवौंका लागि टेबलटेनिस र उसुको छनोट सुरु

नवौंका लागि टेबलटेनिस र उसुको छनोट सुरु

प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १५, २०७९
Read more →
महिला साफको टिकट र प्रशारण अधिकार ६५ लाखमा बिक्यो

महिला साफको टिकट र प्रशारण अधिकार ६५ लाखमा बिक्यो

एन्फाको खुल्ला टेन्डर अनुसार महिला साफको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाख ३८ हजारमा बिक्री भएको हो । 

By खेलपाटी संवाददातामंगलबार, भदौ १४, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुदका लागि ३३ खेल स्थलको टुंगो

नवौं राष्ट्रिय खेलकुदका लागि ३३ खेल स्थलको टुंगो

सोमबार प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङको ‘भेन्यू’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेशकुमार गुरुङले यस्तो बताएका हुन् ।

By नारायण क्षेत्रीसोमबार, भदौ १३, २०७९
Read more →
केटीएम सिटीको नयाँ आउटलेट भारतको सिलिगुरीमा

केटीएम सिटीको नयाँ आउटलेट भारतको सिलिगुरीमा

भारतको सिलिगुरीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार स्क्वेर फिट क्षेत्रफलमा फैलिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 157 of 414Next