सदस्य सचिवले मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने
मन्त्रीपरिषद्बाट शैद्धान्तिक रुपमा स्विकृत प्राप्त गरेको नियमावलीमा सदस्य सचिव नियुक्ति भएको मितिले तीस दिनभित्र मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने उल्लेख गरिएको छ ।
मन्त्रीपरिषद्बाट शैद्धान्तिक रुपमा स्विकृत प्राप्त गरेको नियमावलीमा सदस्य सचिव नियुक्ति भएको मितिले तीस दिनभित्र मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने उल्लेख गरिएको छ ।
समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय प्रतियोगिताको स्वर्ण पदक विजेता खेलाडीलाई नगदको व्यवस्था गरेपनि रजत र कास्य पदकको विषयमा कुनै निर्णय भएको छैन ।
मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण गरेका हुन् ।
नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका महासचिव राजन श्रेष्ठ, संघका पदाधिकारी तथा सुभेच्छुकले नेपाली टोलीलाई स्वागत गरेका थिए ।
राखेपका अनुसार नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने छन् ।
युवा तथा खेलकुद मन्त्रालयले असार २८ गते मन्त्रीपरिषद्मा नियमावली पारितका लागि प्रस्ताव लगेको थियो । सोही अनुसार मन्त्रीपरिषदले नियमावली पारित गरेको हो ।
नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने संघका उपाध्यक्ष एव टोली ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसिरहेको कार्यसमितिको दोस्रो बैठक ६ एजेन्डा थप गरिएको हो ।
पूर्व हेभिवेट च्याम्पियन ५६ वर्षीय टाइसनले एउटा पोडकास्टमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ‘एक्सपायर डेट’ नजिक आइरहेको बताएका हुन् ।
उमेशले बुधबार पुरुष ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए।
एन्फा अन्तर्गतको फुटबल प्रशिक्षक संघका अध्यक्ष समेत रहेका प्रशिक्षक तामाङले सामाजिक संजाल फेसबुकबाट तलब निकासाका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।