मंगलबार, ०१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
थाईल्याण्डमा साईमनलाई स्वर्ण

थाईल्याण्डमा साईमनलाई स्वर्ण

थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म संचालन भएको प्रतियोगितामा श्रेष्ठले नेपालका लागि स्वर्ण पदक जितेका हुन् । 

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १०, २०७९
Read more →
युरो स्कुल क्वाटरफाइनलमा

युरो स्कुल क्वाटरफाइनलमा

आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १०, २०७९
Read more →
हिमला आमा समूहलाई डोरीतानको उपाधि

हिमला आमा समूहलाई डोरीतानको उपाधि

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले तीजको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा हिमला आमा समूह पहिलो हुँदै नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १०, २०७९
Read more →
नवौंका स्वर्ण विजेतालाई मासिक भत्ता दिने बागमती प्रदेशको घोषणा

नवौंका स्वर्ण विजेतालाई मासिक भत्ता दिने बागमती प्रदेशको घोषणा

बागमती प्रदेश खेलकुद विकास परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वर्ण विजेतालाई मासिक ६ हजार भत्ता उपलब्ध गराउने जानकारी गराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १०, २०७९
Read more →
इटहरी रंगशालाको निरिक्षण

इटहरी रंगशालाको निरिक्षण

रंगशालाको निरिक्षणका प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, पुर्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, क्षेत्रिय खेलकुद विकास समितिका कार्यलय प्रमुख चण्डिका बास्तोला, उपनिर्देशक विमल पोखरेल साथै सदस्य शैलेस कुमार विष्ट र जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दिपक राईको समेत उपस्थिती रहेको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १०, २०७९
Read more →
हेटौडामा रग्बी खेल हुने

हेटौडामा रग्बी खेल हुने

आगामी भदौ १० गते र ११ गते दुई जिल्लाका रग्बी संघबीच मैत्रीपूर्ण खेल खेल्ने तय भएको मकवानपुर जिल्ला रग्बी संघका अध्यक्ष लिला कुमार घलानले जानकारी दिए ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ९, २०७९
Read more →
कबड्डी खेलाडी छनोट

कबड्डी खेलाडी छनोट

महिलामा सन्जु धामी, बबिता पकवाल, सन्ध्या कालीकोटे, अर्चना चित्रकार, संगीता सुनुवार, स्वस्तिका श्रेष्ठ, करिश्मा धामी, भावना ठकुल्ला, सुजनी राय, सुष्मा गाहा, अन्जु खड्का र स्वेच्छा बम ठकुरी छानिए ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ९, २०७९
Read more →
नवौंका लागि कास्कीमा खेलाडी छनोट सुरु

नवौंका लागि कास्कीमा खेलाडी छनोट सुरु

आगामी असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं संस्करणको खेलकुद प्रतियोगिताका लागि कास्कीले खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ९, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद : अब ५० दिन बाँकी

नवौं राष्ट्रिय खेलकुद : अब ५० दिन बाँकी

नवौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी र सम्पन कार्यको विवरण सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ९, २०७९
Read more →
सीप्यान क्रिकेट अवार्ड भाद्र २४ गते

सीप्यान क्रिकेट अवार्ड भाद्र २४ गते

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीप्यानले अवार्ड कार्यक्रमको मिति तय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ९, २०७९
Read more →
खेलकुद नीति तयार गर्दै बागमती प्रदेश 

खेलकुद नीति तयार गर्दै बागमती प्रदेश 

प्रारम्भिक मस्यौदा निर्माणका लागि प्रदेश सरकारले खेल बिज्ञ हरिहर लाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय बिज्ञ समिति गठन गरेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, भदौ ९, २०७९
Read more →
जुडो र टेबलटेनिसका खेलाडी छनोट

जुडो र टेबलटेनिसका खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ८, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 160 of 416Next