मंगलबार, ०१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय खेलकुद : अब ५० दिन बाँकी

बिहिबार, ०९ भाद्र २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय खेलकुद : अब ५० दिन बाँकी
Loading ad...
mustang rice ad

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र सम्पन्न कार्यहरु विवरण सार्वजनिक भएको छ ।

नवौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी र सम्पन कार्यको विवरण सार्वजनिक गरेको हो ।

आयोजक समितिले प्रतियोगिता सुरु हुन ५० दिन बाँकी रहेको अवस्थामा तयारी र सकिएको कामबारे जानकारी दिएको हो ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ ।

नवौंमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

नवौं आयोजनाका लागि सम्पन्न कार्य र बाँकी कामको विवरण -


सम्पन्न कार्यहरु 
- ३६ वटा खेलका खेलाडी कोटा र खेल ईभेन्ट्स स्वीकृत 
-   खेलाडी संख्या प्रत्येक टिमबाटः  महिला ३३५, पुरुष ३७४ जना, जम्मा खेलाडी संख्या ७०९ 
-   टिम ११ वटा ः  सबै टिमबाट जम्मा ७७९९ जना, (महिला ३६८५ र पुरुष ४११४)
-   पदक संख्या स्वर्र्ण ३९३,रजतः ३९३  र कास्य ६००
-  ६० (साठी) करोडको बजेट सुनिश्चित, पहिलो किस्ता वापत १० करोड निकासा ।   
- लोगो, मस्कट, नारा छनौट भई स्विकृत भएको ।
- नवौं राष्ट्रिय खेलकुदको आयोजना तथा सञ्चालन सम्बन्धमा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक, गण्डकी प्रदेशका मुख्य मन्त्री, पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेश प्रहरी प्रमुख डि.आई.जी. सहितको वृहत बैठक सम्पन्न ,
-  बैठकमा प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट गरिएको अपेक्षाकृत सूचीमा सकारात्मक छलफल भई कार्यन्वयका लागि प्रतिवद्धता व्यक्त भयो । साथै  नवौं राष्ट्रिय खेलकुद–२०७९ लाई भव्यरुपमा सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर भएको । 
-   कार्यकारी समितिको सचिवालय स्थापना, काठमाण्डौ र पोखरामा 
-   १३ वटा विषयगत उपसमितिका संयोजक र सचिवको मनोनयन भईसकेको । उपसमितिको बार्यविधि र बजेट कार्यकारी समितिमा पेश भई सकेको । 
-  विषयगत उपसमितिको त्।इ।च् स्वीकृत 
-   उपसमितिहरुको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारंभ गरिएको 
-    खेल सामाग्री लगायत खरिदका लागि लागत अनुमान कमिटि गठन भई कार्य सूरु भएको छ । 
-   प्रचार प्रसारको काम सुरु भएको, 
-   राष्ट्रिय खेलकुद परिषदको एप तथा धभद मार्फत नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने गरि काम अघि बढेको 
 

प्रक्रियामा रहेका -
 

-   खेलतालिका निर्माण हुदै 
-  खेल सामाग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि  अनलाईन टेण्डर सूचना गरिसकिएको 
-   राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको ।
-    उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रक्रिया सुरु भएको,
-   भदौ २४ गते देखि पो्खरा रंगशालामा मास पीटीको अभ्यास सुरु हुने 
-   नवौं राष्ट्रिय खेलकुद–२०७९ मा समावेश खेलका खेलस्थलहरुको खेलस्थल व्यवस्थापन उपसमितिबाट प्रारम्भिक अध्ययन गरी खेलस्थलको नामावली पेश भईसकेको । 
-   खेल स्थल  निर्धारणका लागि सम्वन्धित खेल संघका पदाधिकारी र प्रविधिक टोलीबाट निरिक्षण हुने क्रम जारी । १५ भदौ सम्म खेल स्थालको टुंगो लागि सक्ने छ । 
-    खेलाडी तथा अफीसियलको बसोवासका लागि पोखरामा होटलको संख्या यकिन गरि व्यवस्थापनको काम भईरहेको । 
-    प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या एकिन,दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको 
-   खेल स्थलहरुमा स्वास्थ्य सेवाका लागि सम्वन्धित पालिकाहरु संगको समन्वय गरिएको 
-    सबै उपसमितिले तिब्रगतिमा काम सुरु गरेका । 
-    सबै उपसमितिहरुले असोजको १५ गते भित्र सम्पूर्ण तयारी पुरा गर्ने गरि लक्ष्यका साथ काम भईरहेको । 
                                                                 
 


                                                                                                                                                                                                                                       
 

 

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय खेलकुद : अब ५० दिन बाँकी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान