नवौं राष्ट्रिय खेलकुदका लागि ३३ खेल स्थलको टुंगो
सोमबार प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङको ‘भेन्यू’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेशकुमार गुरुङले यस्तो बताएका हुन् ।













