शेर्पा कांग्रेसको समानुपातिक बन्दसूचीमा
कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ तयार गरेको समानुपातिकको बन्दसूचीमा शेर्पाको नाम समेत समावेश छ ।
कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ तयार गरेको समानुपातिकको बन्दसूचीमा शेर्पाको नाम समेत समावेश छ ।
रेगनले किङका उमेश भण्डारीलाई ३–० तथा सुविनले रेड बलका साइमन सुनवारलाई ३–२ को फ्रेममा पराजित गरे ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जनाएकी छन् ।
राष्ट्रिय खेलकुद परिषदले नेपालको इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टुरमा निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना भएको थियो।
छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा निरजले सेल्फका केसीलाई ३–१ को फ्रेममा पराजित गरे ।
शुक्रबार भएको फाइनलमा मोरङलाई पछि पार्दै इलामले उपाधि जितेको हो ।
गत भदौ ३१ गतेदेखि सुरु भएको छनोट प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
झापाको बिर्तामोडस्थित अतिथिसदनमा भएको प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा प्रदेश नं. १ का नौ जिल्लाका २९ जना खेलाडी मध्येबाट दश जना छनौटमा परेका हुन ।
गण्डकी प्रदेशमा हुने नवौंको ट्रफीको टुर अन्तर्गत विराटनगरमा शनिबार अनावरणको कार्यक्रम रहेको प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।
इटहरी रंगशालामा बिहीबार मोरङ र पाँचथरलाई पछि पार्दै इलामले उपाधि जितेको हो । महिला रग्बीमा तीन जिल्लाले मात्र सहभागिता जनाएको थियो ।