बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

लेख क्षेत्री राखेपको बोर्ड सदस्य नियुक्त

शुक्रबार, असोज १४, २०७९खेलपाटी संवाददाता
लेख क्षेत्री राखेपको बोर्ड सदस्य नियुक्त
Classic Tech Internet Ad

काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेख बहादुर क्षेत्रीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड सदस्यमा नियुक्त गरेको छ । 

मन्त्रीपरिषद्को मंगलबारको बैठकले पूर्व कप्तान क्षेत्रीलाई राखेपको बोर्ड सदस्य नियुक्त गरेको हो । 

मन्त्री गहतराजले यसअघिनै क्षेत्रीलाई बोर्ड सदस्यमा नियुक्त गर्न खोजेका थिए । तर राजनीतिक र पाटीभित्रको दबाबका कारण क्षेत्री यसअघि बोर्ड सदस्य बन्न सकेनन् ।

सरकारले क्षेत्रीलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा (२) बमोजिम राखेप बोर्ड सदस्य नियुक्त गरेको हो । 

खेलकुद ऐनको दफा ३ को उपदफा टमा खेलकुदको विकासमा महत्वपुर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्य सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनयन गरेको कम्तीमा तीन जना महिला सहित नौं जना बोर्ड सदस्य मनोनित गर्न मिल्ने प्रावधान छ । तर यस खण्ड बमोजिम मनोनयन गर्दा कम्तीमा पचास प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्यमबाट गर्नुपर्ने उल्लेख छ । 

यस दफा अनुसार पूर्व राष्ट्रिय फुटबल खेलाडी हरी खड्का समेत नियुक्त भएका थिए । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दोषी ठहर भएपछि खड्का बोर्ड सदस्यबाट मुक्त भएका थिए । सरकारले सोही रिक्त स्थानमा क्षेत्रीलाई नियुक्त गरेको हो । 
 

बाँके स्थायी घर भएका क्षेत्री राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान हुन् । उनलाई नेपालको महिला क्रिकेटको 'गडफादर' मानिन्छ ।

उनैको पहलमा नेपालमा महिला क्रिकेटको सुरुवात भएको थियो ।

Bajaj Pulsar Motorcycle Ad
#लेख क्षेत्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि