नवौंको ‘काउन्टडाउन’ सुरु, ३६ वटै खेल आयोजना स्थलको टुंगो
नवौंको ‘काउन्टडाउन’ सुरु, ३६ वटै खेल आयोजना स्थलको टुंगो
नवौंको ‘काउन्टडाउन’ सुरु, ३६ वटै खेल आयोजना स्थलको टुंगो
भाद्र २७ गते कार्यकारी समितिको निर्णयानुसार ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका किर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय कार्यदल गठन गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा आयोजित प्रशिक्षक प्रशिक्षण तालिम दुई दिनसम्म चल्ने संघकी प्रमुख प्रशिक्षक सन्जु महर्जनले जानकारी दिइन् ।
सरसफाई कार्यक्रममा पोखरा ९ का वडा सदस्य नन्दुराम गिरीले कार्यक्रम संयोजक ज्योति केसीलाई डोको र कुचो हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गर्ने प्रदेश छनौट प्रतियोगिता उद्घाटनको सम्पूर्ण तयारी सम्पन्न भएको उद्घाटन समारोहका संयोजक एंव प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेस कुमार विष्टले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ४ तौलसमूहमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए ।
नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो ।
संघले आज एक पत्रकार सम्मेलनको आयोजना गरी 'महिला हिंसा विरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार' सुरु भएको जानकारी गराएको हो ।
महारानी एलिजावेथ द्वितीयको निधन भएपछि इंग्ल्यान्डमा खेलकुद कार्यक्रमहरु स्थगित गरिएको हो ।
गोदावरी नगरपालिकाले करातेका पूर्व खेलाडी दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई भत्ता दिन सुरु गरेको हो ।
काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
कुँवरलाई अछाम क्षेत्र नम्बर एकबाट पहिलो नम्बरमा राख्दै महासंघले संघीय संसदको समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।