बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

क्लब तयार भए डबल लिग – एन्फा

बिहिबार, असोज १३, २०७९खेलपाटी संवाददाता
क्लब तयार भए डबल लिग – एन्फा
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबहरु तयार भए डबल लिग गर्न आफु तयार रहेको बताएको छ ।

बुधबार विशेष साधारण सभा सम्पन्न गरेको एन्फाले क्लबहरु तयार भएको अवस्थामा डबल लिगका लागि आफुहरु तयार भएको बताएको हो ।

बुधबार सम्पन्न एन्फाको साधारण सभाले घरेलु लिग सहित चालू आर्थिक वर्षको कार्यक्रम र बजेटलाई पारित गरेको छ । कार्यक्रम र बजेट पारित भएसँगै एन्फालाई चालू आर्थिक वर्षमा संघका कार्यक्रम र खर्च गर्ने बाटो खुलेको छ । 

एन्फाले पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग गर्ने प्रस्ताव गरेको थियो । विशेष साधारण सभाले त्यस निर्णयलाई अनुमोदन गरेको छ । तर लिगको ढाचाको विषयमा स्पष्ट खाका आईसकेको छैन । एन्फा र क्लबहरु नयाँ लिगको विषयमा निरन्तर छलफलमा छन् । 

‘अहिलेलाई सिंगल राउण्ड रोबिनमै 'विकेन्ड लिग' गर्ने प्रस्ताव छ । क्लबहरुसँग छलफलमै छौं ।’ एन्फाका लिग निर्देशक सञ्जिव मिश्रले भने, ‘क्लबहरु तयार भएको खण्डमा डलब राउण्ड रोबिनमै लिग गर्न सक्छौं ।’

एन्फाले अहिले विभिन्न विकल्पमा क्लबसँग छलफल गरिरहेको छ । मिश्रका अनुसार सिंगल राउण्ड रोबिन पश्चात शीर्ष ७ क्लबको पुन एक राउण्ड लिग गर्ने प्रस्तावमा समेत छलफल चलिरहेको बताएका छन् । 

घरेलु फुटबलको व्यवस्थित संरचना नहुँदा लिग झारा टार्ने प्रतियोगितामा सिमिति बन्दै आएको छ । एन्फाको प्रारम्भिक प्रस्ताव अनुसार यसपटक समेत तीन महिने लिगको अवधारणा अघि सारिएको छ । तर एन्फाको प्रस्तावमा ए डिभिजनका केही क्लबले असन्तुष्ट जनाएका छन् । लिगलाई डबल राउण्ड रोबिनमा लैजान र ‘होम एण्ड अवे’ अवधारणामा खेलाउन क्लबहरुको माग छ । 

छोटो समयमा लिग हुँदा खेलाडीले समेत वर्षभरी खेल्न नपाउने र तीन महिने लिगका लागि राम्रो प्रायोजक समेत नभेटिने दुख क्लबले भोग्दै आएका छन् । तीन महिने लिग फुटबलमा आफुहरुले समेत राम्रो ‘माइलेज’ नपाउने भन्दै धेरै प्रायोजकहरु क्लबसँग जोडिन आनाकानी गर्ने गरेका छन् । 

लिग निर्देशक मिश्रले क्लबसँग छलफल गरेर आवश्यक निर्णय गरिने बताए। 'क्लबसँग छलफल गरेर लिगको विषयमा निर्णय हुन्छ । लिगलाई देशब्यापी रुपमा समेत लान खोज्दैछौं ।’ उनले भनेका छन् ।
 

Bajaj Pulsar Motorcycle Ad
#डबल लिग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि