द रियल सोल्जर्स (डिआरएस) र ट्राइब एरोमेसी (एएसटी) पब्जी मोबाइल सुपर लिग (पिएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया (सिएसए) मा छनोट भएका छन्।
बैशाख १७ देखि राष्ट्रिय पुरुष हक्की प्रतियोगिता र बैशाख १८ गतेदेखि वैशाख २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुन लागेको हो।
इलामको चुलाचुली गाउँपालिकाले ११ जना रग्बी खेलाडीलाई सम्मान गरेको छ। चुलाचुली गाउँपालिका अध्यक्ष कपको फाइनल कार्यक्रममा गाउँपालिकाबाट उत्पादन भएका पुरुष र महिला राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो।
वैशाखको अन्तिम साता एसियन ई-स्पोर्ट्स च्याम्पियनसिपको आयोजना हुने भएको छ। ई स्पोट्स संघ नेपाल (ईशान) को आयोजनामा प्रतियोगिता बैशाख २६, २७ र २८ गते हुन लागेको हो।
खुसी विक, गजेन्द्र बर्देवा र अभिषेक परियारले शनिबार आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा उपाधि जितेका छन्।
नेपाल रग्बीले संघले यसै महिना हुने बंगलादेशसँगको शृंखलाका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाएको छ।
गोर्खाली रग्बी क्लब पाँचौ संस्करणको फिफ्टिन्स रग्बी च्याम्पियनसिपको विजेता बन्न सफल भएको छ।
शनिबार त्रिभुवन आर्मी क्लबलाई ३०-१० ले पराजित गर्दै गोर्खाली रग्बी प्रतियोगिताको उपाधिमा सबैभन्दा बलियो देखिएको हो ।
शुक्रबार सम्पन्न परिषद्को बोर्ड बैठकले निर्वाचन नभएर लामो समयदेखि निष्कृय रहदै आएका ७ खेल संघको तदर्थ समिति गठन गरिएको छ ।
कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै सम्पन्न हुनुपर्ने माग सहित माओवादीका चार बोर्ड सदस्यले 'नोट अफ डिसेन्ट' लेखेका हुन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने भएको छ। प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाइएको थियो।