पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
आइतबार, ०१ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। पाँच फरक खेल विधाका खेलाडी एनएसजेएफ स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन परेका छन् ।
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको लोकप्रिय विधा पिपल्स च्वाइसमा फुटबलकी रेखा पौडेल, उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र भलिबलका हिमाल सुनारी परेका हुन् ।
अवार्डको २२औं संस्करण आगामी भदौ २९ गते पोखरामा हुँदै छ ।









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


