शुक्रबार, २२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
एसियाली खेलकुदको तयारी बैशाखबाट, अन्तिम चरणमा १६८ खेलाडी छानिने  

एसियाली खेलकुदको तयारी बैशाखबाट, अन्तिम चरणमा १६८ खेलाडी छानिने  

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष प्रशिक्षण बैशाखबाट सुरु हुने जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
जोर्डनको जुत्ता कीर्तिमानी मूल्यमा बिक्री

जोर्डनको जुत्ता कीर्तिमानी मूल्यमा बिक्री

एनबीए लिजेण्ड जोर्डनले प्रयोग गरेको नाईकीको 'एयर जोर्डन-१३' जुत्ता २.२ मिलियन अमेरिकी डलरमा बिक्री भएको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
१३ औं राष्ट्रपति रनिङ शिल्ड सुरु

१३ औं राष्ट्रपति रनिङ शिल्ड सुरु

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य उद्घाटन गरे ।

By खेलपाटी संवाददातामंगलबार, चैत २८, २०७९
Read more →
राष्ट्रपति रनिङ शिल्डका लागि बन्द प्रशिक्षण सुरु

राष्ट्रपति रनिङ शिल्डका लागि बन्द प्रशिक्षण सुरु

पहिलो पटक बन्दप्रशिक्षणमा ६९ जना खेलाडी सहभागी छन् । सोमबारदेखि सुरु भएको बन्द प्रशिक्षण आगामी शुक्रबारसम्म चल्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, चैत २८, २०७९
Read more →
आर्मीलाई राष्ट्रिय हक्कीको उपाधि

आर्मीलाई राष्ट्रिय हक्कीको उपाधि

विराटनगरमा सोमबार राति भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २८, २०७९
Read more →
क्लबले मागे एन्फासँग क्षतिपुर्ति

क्लबले मागे एन्फासँग क्षतिपुर्ति

एन्फाले तोकेको मितिमा लिग गर्न नसकेको भन्दै बी डिभिजनका १३ क्लबले एन्फासँग क्षतिपुर्ति रकम माग गरेका हुन् । 

By खेलपाटी संवाददातासोमबार, चैत २७, २०७९
Read more →
उपाधिका लागि आर्मी र पुलिस भिड्दै

उपाधिका लागि आर्मी र पुलिस भिड्दै

आइतबार राति विराटनगरको सहिद रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोल अन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २७, २०७९
Read more →
आर्मी उपाधि नजिक

आर्मी उपाधि नजिक

विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत २६, २०७९
Read more →
करिश्मालाई डब्लुबीसी मुवाँथाईको उपाधि

करिश्मालाई डब्लुबीसी मुवाँथाईको उपाधि

पोखरामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउण्डमा पराजित गर्दै कार्कीले फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको उपाधि जितेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत २६, २०७९
Read more →
डीआरएस र तन्त्रमन्त्र छनोट  

डीआरएस र तन्त्रमन्त्र छनोट  

नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले एक विज्ञप्ति निकाल्दै विश्व च्याम्पियनसिपका लागि ६ खेलको छनोट प्रतियोगिता आयोजना भएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, चैत २६, २०७९
Read more →
बद्रीलालसहित चार जनालाई अग्रता

बद्रीलालसहित चार जनालाई अग्रता

दोस्रो दिनको पाँचौ चरणको खेलमा बद्रीलालले प्रदेश च्यम्पियन राजु सुबेदीलाइ हराए भने, नबिनले पुरुषात्तम चौलागाईंलाई हराए साथै  प्रकाश  नेपालले झापाकै खेलाडी सुमन श्रेष्ठलाई हराए।

By खेलपाटी संवाददाताशनिबार, चैत २५, २०७९
Read more →
राष्ट्रिय हक्कीको सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय हक्कीको सेमिफाइनल समीकरण पूरा

शनिबार लिग चरणमा सबै समिकरण पूरा हुँदा अंक तालिकाको आधारमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत २५, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 120 of 414Next