• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सिन्थेटिक ट्रयाकको शिलान्यास
खेलपाटी संवाददाता
आइतबार, वैशाख १०, २०८० खेलपाटी संवाददाता
सिन्थेटिक ट्रयाकको शिलान्यास

नेपालगन्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाकको आइतबार शिलान्यास गरेका छन् ।

सिन्थेटिक ट्रयाक निर्माणको जिम्मेवारी पञ्चकन्या÷सिन्कोट्स, कुपण्डोल, ललितपुरले पाएको छ । सम्झौता अनुसार पञ्चकन्या÷सिन्कोट्सले १० महिनामा निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ । सिन्थेटिक ट्रयाकको लागत ११ करोड ६४ लाख ६४ हजार १ सय ४० रुपैयाँ ३९ पैसा रहेको छ । यहि नेपालगन्ज रंगशलामा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन कार्यक्रमसंगै फुटबल खेल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–घिसिङले लुम्बिनी प्रदेश एथलेटिक्समा इतिहास बोकेको प्रदेश भएको बताउदै एथलेटिक्स खेलाडी उत्पादनका लागि पनि उर्वर प्रदेश भएको धारणा व्यक्त गरे ।

‘एथलेटिक्समा लुम्बिनी प्रदेश इतिहास बोकेको प्रदेश हो । १२ औं राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी समग्रमा टिम च्याम्पियन बन्दा त्यसको मुख्य आधार भनेको लुम्बिनीले एथलेटिक्समा प्राप्त गरेको पदक नै थियो ।’ सदस्य–सचिव घिसिङले भने– ‘लुम्बिनी एथलेटिक्सका लागि सम्भावना भएको प्रदेश मात्र  होइन । विगतका नतिजाले पनि लुम्बिनी एथलेटिक्सका लागि उर्वर प्रदेश हो भन्नेमा दुई मत रहेन ।’

सदस्य–सचिव घिसिङले नेपालगन्जमा पनि कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न सकिने र लुम्बिनीबाट उत्पादन भएका खेलाडीले आफ्नै प्रदेशमा अभ्यास गर्ने अवसर पाउन भन्ने उद्देश्यले पनि परिषद्ले सिन्थेटिक ट्रयाक निर्माण गर्न लागेको बताए ।

उनले निर्माण सम्पन्न गर्ने अवधि १० महिना रहेकोले जिम्मेवारी पाएको संस्थाले समयमै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

‘निर्माण अवधि जम्मा १० महिना राखेका छौं । मलाई विश्वास छ जिम्मेवारी पाएको संस्थाले समयमै सकाउने छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘मैलै म्याद थप्नु पर्ने स्थिति बनाउनु हुने छैन । र, म म्याद थप्नका लागि तयार पनि छैन ।’

सिन्थेटिक ट्रयाकको शिलान्यासपछि सदस्य–सविच घिसिङले नेपालगन्ज रंगशाला हातामा रहेको पौडी पोखरीलगायत अन्य पूर्वाधारको निरीक्षण पनि गरेका थिए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरी, अन्जन धमला, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP