सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेसनल चेस च्याम्पियनसिप सुरु

मंगलबार, ०५ बैशाख २०८०खेलपाटी संवाददाता
नेसनल चेस च्याम्पियनसिप सुरु
Loading ad...
mustang rice ad

काठमाडौं ।   नेपाल बुद्धिचाल महासंघ र  लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा मंगलबारबाट नेसनल चेस च्याम्पियनसिप  सुरु भएको छ ।

काठमाडौं लाजिम्पाटस्थित होटल ले हिमालयमा मंगलबार खुल्लातर्फ उच्च रेटेड खेलाडी फिडे मास्टर रुपेश जैशवाल, अर्का फिड मास्टर क्षितिज भण्डारी ,पूर्व नेपाल च्याम्पियन सूरविर लामा, झापाका राजन सुवेदी  युवा खेलाडी पुरुषोत्तमले जित निकालेका छन्।

रुपेशले झापाका प्रकाश नेपाललाई पराजित गरे भने क्षितिजले ललितपुरका राजन पुरीलाई हराए। त्यसैगरी सुरविरले केशव श्रेष्ठ , राजन सुवेदीले पुरुषोत्तम चौलागाईं  र पुरुषोत्तम सिलवालले दोलखाका राजिव कार्की माथी सफलता हात पारे।

महिला र खुल्ला गरि दुई  विधामा भएको प्रतियोगितामा महिलातर्फ  पहिलो वरियताका फिडे मास्टर सुजना लोहनी, शान्ति धिमाल, धिमाल, शुसिला गुरुङले पहिलो चरणको खेलमा बाजि मार्न सफल भइन्। सुजनाले मार्सल तामाङलाई पन्छाउन सफल भइन् । त्यस्तै  शान्तिले पुर्व नेपाल च्याम्पियन समेत रहेका  काठमाडौका सिन्दिरा जोशीलाई पराजित गरिन् भने शुसिलाले झापाका पुनम प्रसाईंलाई पराजित  गरिन्।

प्रतियोगिताको उद्घाटन राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए ।

च्याम्पियनसिपका विजेताले आगामी मे १ देखि ११ सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिप एवं कजकस्तानको आस्थानामा जुन ५ देखि १५ सम्म हुने एशियन कन्टिनेन्टलमा सहभागीता जनाउने छन् ।

त्यसैगरी २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडमा समेत सहभागिता सुनिश्चित गर्नेछन् । प्रत्येक वर्ष आयोजना हुने नेसनल च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २३ औँ नेशनल तथा आठौं वुमन नेशनल च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्ने छन् भने अन्य खेलाडीले नेसनल 'बी' मा प्रतिस्पर्धा गर्नु पर्नेछ ।  

Loading ad...
LiNing Ad
नेसनल चेस च्याम्पियनसिप सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी