शनिबार, २३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
कर्णाली र हेटौडालाई यू-२० रग्वी सेभेन्सको उपाधि

कर्णाली र हेटौडालाई यू-२० रग्वी सेभेन्सको उपाधि

इलामको माई नगरपालिका-४ शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्वी क्लब र महिला तर्फ हेटौडाले १४-५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
यू-२० रग्बीको सेमीफाइनल समिकरण पूरा

यू-२० रग्बीको सेमीफाइनल समिकरण पूरा

प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसंगै महिला र पुरुष तर्फ फाइनल खेल्ने टिम पक्का भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २६, २०८०
Read more →
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई गरिमा डेन्टलको साथ

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई गरिमा डेन्टलको साथ

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्न लागेको चौथो संस्करणको अवार्डको ‘लाइफटाइम एचिभमेन्ट’ विधालाई धनगढीमा रहेको गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले प्रायोजन गर्ने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २६, २०८०
Read more →
सुदूरपश्चिम स्पोर्टस अवार्डः  वर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

सुदूरपश्चिम स्पोर्टस अवार्डः  वर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २५, २०८०
Read more →
इलाममा भाेलीबाट यू-२० राष्ट्रिय रग्वी

इलाममा भाेलीबाट यू-२० राष्ट्रिय रग्वी

नेपाल रग्वि संघको आयोजनामा भएको प्रतियोगिता प्रदेश रग्वी संघ जिल्ला रग्वी संघ इलाम र माई नगरपालिकाको सहजिकरणमा भएकाे प्रतियोगितामा महिला र पुरूषकाे ५/५ टिम सहभागी छन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २५, २०८०
Read more →
सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई शौभाग्यको साथ

सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई शौभाग्यको साथ

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शौभाग्य हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको हो । अवार्डका आठ वटा विधा मध्येको स्पेशल अवार्ड विधालाई शौभाग्य हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २४, २०८०
Read more →
बोहरा सम्मानित

बोहरा सम्मानित

देउराली डोजोले धावक अक्कल बोहरालाई मंगलबार सम्मान गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २३, २०८०
Read more →
रिङ रेस्लिङ संघ र नेपाल नेसनल अस्पतालबीच उपचार सेवाका लागि सम्झौता

रिङ रेस्लिङ संघ र नेपाल नेसनल अस्पतालबीच उपचार सेवाका लागि सम्झौता

रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २३, २०८०
Read more →
सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष युवा खेलाडीलाई निसर्गको साथ

सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष युवा खेलाडीलाई निसर्गको साथ

स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको ‘वर्ष युवा खेलाडी’ अवार्डको विधालाई निसर्ग हस्पिटलले प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २३, २०८०
Read more →
दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुने

दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुने

नेपाल कुराँश संघको आयोजनामा आगामी जेठ २६ देखि २८ गतेसम्म दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुन लागेको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ २२, २०८०
Read more →
कर्णाली र बागमतीलाई रग्बी उपाधि

कर्णाली र बागमतीलाई रग्बी उपाधि

भक्तपुरको सानो थिमी मैदानमा भएको पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५–० स्कोरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २१, २०८०
Read more →
रष्ट्रिय रग्बीमा सेमिफाइनल समीकरण पूरा

रष्ट्रिय रग्बीमा सेमिफाइनल समीकरण पूरा

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष÷महिला दुवैमा सेमिफाइनल समीकरण तयार भयो । 

By खेलपाटी संवाददाताशनिबार, जेठ २०, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 110 of 414Next