स्नेहा र सुनिता श्रीलंका जाने
आइतबार, असार ३, २०८०खेलपाटी संवाददाता
काठमाडौं । ओलम्पियन स्नेहाराज्यलक्ष्मी राणा र सुनिता महर्जन ११ औं सुटिङ ट्रेनिङ क्याम्प तथा कोचिङ कोर्समा सहभागी हुन सोमबार श्रीलंकाको कोलोम्बो जाँदै छन् ।
एसियाली सुटिङ महासंघको सहयोगमा श्रीलंका सुटिङ संघले आयोजनामा गर्ने कोर्स जुन २० देखि २८ तारिखसम्म हुनेछ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
स्नेहा र सुनिता श्रीलंका जाने









-1763309767672.webp&w=3840&q=75)





