रोलबल टोली भारत जाँदै
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा मंगलबारबाट नेसनल चेस च्याम्पियनसिप सुरु भएको छ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णसाथ दोश्रो भयो ।
प्रतियोगितालाई ब्यवस्थित गर्न नसक्दा पछिल्लो समय मोफसलका गोल्डकप फुटबल प्रतियोगिता बदनाम हुन थालेका छन् ।
अभी छात्र तथा डिना छात्रामा पहिलो भएका हुन् ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सोमबार पत्रकार सम्मेलनमा पहिलो संस्करणमा ७ खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक ७ खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न खेल संघ संस्थाका पदाधिकारीहरुले पोखरा स्पोट्र्स अवार्ड खेलकुदकर्मीहरुको ठुलो इभेण्ट भएकोले उक्त कार्यक्रममा खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा बिद्यार्थीहरुको सहभागिता गराउन वक्ताहरुले सुझाव दिएका हुन्।
संघका अध्यक्ष देबेन्द्र कुमार शेरचनले केसीलाई जिल्ला अध्यक्ष पदमा नियुक्त गरिएको जानकारी गराएका छन् ।
धुलिखेलस्थित हिमालयन मोटर ल्याण्डमा गंगा श्रेष्ठलाई पछि पार्दै नवाङले उपाधि जितेकी हुन् । गंगा दोस्रो हुँदा रोश्नी भण्डारीले तेस्रो स्थान हासिल गरिन् ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र हाइजम्पमा सिन्धुपाल्चोकका नवीन खड्गी पहिलो भए ।
सहिद स्मारक बी डिभिजन लिगको आयोजनाको अनिश्चिततालाई लिएर विरोध प्रर्दशन गरिएको छ ।
आयोजक नेपाल बुद्धिचाल महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप बैशाख ५ देखि सुरु भएर १० गतेसम्म संचालन हुने जनाएको छ ।