मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १४ खेलको प्रतियोगिता गर्दै
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सोमबार पत्रकार सम्मेलनमा पहिलो संस्करणमा ७ खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक ७ खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सोमबार पत्रकार सम्मेलनमा पहिलो संस्करणमा ७ खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक ७ खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न खेल संघ संस्थाका पदाधिकारीहरुले पोखरा स्पोट्र्स अवार्ड खेलकुदकर्मीहरुको ठुलो इभेण्ट भएकोले उक्त कार्यक्रममा खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा बिद्यार्थीहरुको सहभागिता गराउन वक्ताहरुले सुझाव दिएका हुन्।
संघका अध्यक्ष देबेन्द्र कुमार शेरचनले केसीलाई जिल्ला अध्यक्ष पदमा नियुक्त गरिएको जानकारी गराएका छन् ।
धुलिखेलस्थित हिमालयन मोटर ल्याण्डमा गंगा श्रेष्ठलाई पछि पार्दै नवाङले उपाधि जितेकी हुन् । गंगा दोस्रो हुँदा रोश्नी भण्डारीले तेस्रो स्थान हासिल गरिन् ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र हाइजम्पमा सिन्धुपाल्चोकका नवीन खड्गी पहिलो भए ।
सहिद स्मारक बी डिभिजन लिगको आयोजनाको अनिश्चिततालाई लिएर विरोध प्रर्दशन गरिएको छ ।
आयोजक नेपाल बुद्धिचाल महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप बैशाख ५ देखि सुरु भएर १० गतेसम्म संचालन हुने जनाएको छ ।
आयोजक नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स (एनवाइएफसी) ले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बैशाख ९ गते शनिबार हुने जनाएको छ ।
तर, यतिबेला हाकिमीसँग कुनैपनि सम्पति नरहेको खुलासा भएपछि चर्चाको विषय बनेको छ ।
यही वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने उक्त अवार्डलाई सफल पार्न केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।
नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको छैटौं स्व निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगिता पुरुषतर्फ रुदेन्द्र नारायण श्रेष्ठ र महिलातर्फ सुदिक्षा शाहले जितेका छन् ।
सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता बैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ ।