• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
यू-२० रग्बीको सेमीफाइनल समिकरण पूरा
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २६, २०८० खेलपाटी संवाददाता
यू-२० रग्बीको सेमीफाइनल समिकरण पूरा

इलाम । नेपाल रग्बी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा जारी यू–२० रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसंगै महिला र पुरुषतर्फ फाइनल खेल्ने टिम पक्का भएको हो ।

प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् ।

महिलातर्फ हेटौडा रगर्स र हिमालयन टाइगर भिड्नेछन् । पुरुष समुह ए बाट २ जितका साथ बिजेताको रुपमा कर्णालीले सेमीफाइनलमा स्थान बनाएको थियो ।

त्यसैगरी १ जित र १ हारका साथ कटारी उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो ।

२ टोली मात्र रहेको समुह बीमा हिमालन विरुद्धको जितका साथ हेटौडा समुह बिजेताको रुपमा सेमीफाइनल पुगेको हो । महिला तर्फ २ जितका साथ समुह ए मा बिजेताको रुपमा कटारी सेमीफाइनल पुगेको थियो ।

१ जित र १ हारका साथ कर्णाली उपबिजेता बनेको थियो । २ टिम रहेको समुह बी मा हिमालयन टाइगरलाई हराउँदै हेटौडा सेमीफाइनल पुगेको हो ।

प्रतियोगितामा पुरुतर्फ कर्णालीले हिमालय टाइगरलाई ३१–५ अन्तर हराएको हो । त्यसैगरी कटारीले हेटौडालाई ७–० अन्तरले हराएको हो । महिला तर्फ हिमालयन टाइगरले कटारी रग्वी क्लबलाई ५–० ले हराएको हो । त्यसैगरी हेटौडा रगर्सले कर्णाली रग्वी क्लबलाई ३६–० ले हराएको फाइनल पुगेको हो ।

आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुरुष तर्फ कर्णालीले बर्दिबास रग्वी क्लबलाई २९–० ले हराउन सफल रहेको थियो । हेटौडाले हिमालयन टाइगरलाई १२–० ले हराएको थियो । कटारीले बर्दिबासलाई १९–० ले हराएको छ । कर्णालीले कटारीलाई २९–० ले हराएको छ । महिला तर्फ पहिलो खेलमा कटारीले बर्दिबासलाई १०–० ले हराएको थियो । कटारीले कर्णालीलाई १२–५ ले हराएको छ ।

हेटौडाले हिमालयन टाइगरलाई २५–० ले हराएको छ । कर्णालीले बर्दिबासलाई ५–० ले हराएको छ । फाइनल खेल शनिबार हुनेछ । नेपाल रग्वी संघ कोशी प्रदेश समिति, नेपाल रग्वी संघ इलाम र नेपाल रग्वी संघ माई नगरको समन्वयमा आयोजित प्रतियोगितामा महिला र पुरुष तर्फ ५÷५ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको बिजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उद्धघाटन माई नगर प्रमुख खम्ब सिं लिम्बुले गरेका थिए । नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा माई नगर प्रमुख खम्ब सिं लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख लिम्बु, नेपाल रग्वी संघका महासचिव गोविन्द घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यू–२० एसिया रग्वी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनौट हुनेछ । प्रतियोगिताको खेलाडी छनौटका लागि नेपालका प्रमुख प्रशिक्षक व्इिजे सिङ्गे समेत माई नगरपालिका आएका छन्

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP