विवेक र सक्षम मेक्सिको जाँदै
२०२३ जुन १८, आइतबारखेलपाटी संवाददाता
1687104217.jpg&w=3840&q=75)
काठमाडौं । विवेक श्रेष्ठ र सक्षम सरल थापा आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सोमबार मेक्सिको प्रस्थान गर्दै छन् ।
जुन १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा विवेकले ५९ केजीमुनि तथा सक्षमले ३५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
विवेक र सक्षम मेक्सिको जाँदै