राष्ट्रिय स्केटबोर्डमा विजय र समिक्षालाई उपाधि
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा बसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा बसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए ।
असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा भाया नेटले साथ दिएको हो ।
सीपी अस्पताल अवार्डको हस्पिटल पार्टनरको रुपमा अवार्डमा जोडिएको हो ।
तालिममा सहभागी प्रशिक्षकहरुलाई नेपाल ब्याडमिन्टन संघको पूर्व उपाध्यक्ष एवं ब्याडमिन्टनका पूर्व प्रशिक्षक उदय कुमार श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए ।
नेपाल ओलम्पिक कमिटीले (एनओसी) ले शुक्रबार चार जना खेल पत्रकारलाई एनओसी अवार्ड प्रदान गरेको हो ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डको वर्ष खेलाडीतर्फको पुरुष र महिला विधा सार्वजनिक गरिएको हो ।
सिरिजको फाइनलमा नेपालका शीर्ष १६ टोलीले उपाधिका लागि भिड्ने छन् ।
असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डलाई टिभी टुडे टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतियोगिताको पुरुषमा १ सय ५० पुरुष र महिलामा ४० गरी १ सय ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
जुन २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष तथा १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।