केही गर्ने इच्छाले खेलकुदमा आएको छु - मन्त्री लिम्बू
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नो कार्यकालमा इमान्नन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नो कार्यकालमा इमान्नन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् ।
घरेलु लिगमा उच्च प्रर्दशन गरिरहेको चर्च ब्वाईजले अपि पावर कम्पनी लिमिटेडलाई मुख्य प्रायोजकको रुपमा भित्राएको हो ।
मेस्सी एउटै वर्षमा ब्यक्तिगत र टिमको रुपमा अवार्ड प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।
मन्देकाजीलाई एनआरएन अष्ट्रेलियाले सात सय अष्ट्रेलियन डलरसहित सम्मान गरेको हो ।
मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागर भाण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा आयोजित सातौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा उनीहरुले अवार्ड जित्न सफल भए ।
दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रतियोगिताको पहिलो दिन अभ्यास सत्र सकिएको छ । पहिलो दिनको अभ्यासमा २३ जना राइडरले साइक्लिङ गरेका छन् । प्रतियोगितामा बिभिन्न चार क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।
बंगलादेशमा आयोजना हुने वर्ल्ड कप साइकल एसियन जोनल ३.२ च्याम्पियनसिप तथा एसियन च्याम्पियनसिपका लागि रुपेश र सुजना त्यसतर्फ प्रस्थान गरेका हुन् ।
आगामी जेठ २० देखि २१ गतेसम्म प्रतियोगिता माई नगरपालिका—४ शुक्रबारे बजार स्थित मैदानमा संचालन हुनेछ ।
म्बिनीले ११ औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो ।