• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
नवौं राष्ट्रिय : नासिरको दुईसहित पौडीमा ७ राष्ट्रिय कीर्तिमान
खेलपाटी संवाददाता
सोमबार, असोज ३१, २०७९ खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : नासिरको दुईसहित पौडीमा ७ राष्ट्रिय कीर्तिमान

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा सोमबार ७ राष्ट्रिय कीर्तिमान बनेको छ ।

पोखराको फिस्टेल एकेडेमीमा सोमबार त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले दुई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

नासिरले ४ सय मिटर फ्री स्टाइलमा ४ मिनेट ०८.६४ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । उनले आफ्नै नामको ४ मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

यस स्पर्धामा एनआरएनएका आशिष सापकोटाले ४ मिनेट २२.४५ सेकेन्डको समय निकाल्दै रजत पदक जिते ।  कास्य पदक जितेका बागमतीका इर्भिन श्रेष्ठले ४ मिनेट २५.७४ सेकेन्डको समय निकाले ।

नासिरले १ सय मिटर बटरफ्लाईमा समेत राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । उनले ५७.८६ सेकेन्डको समय निकाले । उनले अनुभब सुब्बाको नाममा रहेको ५९.७७ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

एनआरएनएका आशिष सापकोटाले ५९.६८ सेकेन्डसहित रजत र आर्मीका अनुभव सुब्बा ५९.७३ सेकेन्डसहित कास्य पदक जिते ।

महिला १ सय मिटर बटरफ्लाईमा एनआरएनएकी एस्ली सापकोटा डंगोलले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारिन् ।

एस्लीले १ मिनेट ०७.७४ सेकेन्डमा दुरी पूरा गरिन् । एस्लीले गौरिका सिंहको नाममा रहेको १ मिनेट०९.९७ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

पुलिसकी मेगान गुरुङ १ मिनेट १४.२४ सेकेन्डसहित रजत र बागमतीकी रोशा न्यौपानेले १ मिनेट १८.७४ सेकेन्डसहित कास्य हात पारेकी छिन् ।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएका आशिष सापकोटाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते ।

आशिषले २ मिनेट २९.६० सेकेन्डको समय निकाले । उनले सुभम श्रेष्ठले बनाएको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

प्रदेश एकका विकास कुमालले २ मिनेट ३०.७६ सेकेन्डसहित रजत र बागमतीका सेरेन सिंहले २ मिनेट ३६.७४ सेकेन्डसहित कास्य हात पारे ।

महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् ।

डुवानाले २ मिनेट ४३.२३ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको २ मिनेट ४४.२८ को कीर्तिमान भंग गरेकी हुन् ।

यस स्पर्धामा आर्मीकी उपास्ति महर्जनले २ मिनेट ५६.९७ सेकेन्डको समय निकाल्दै रजत र पुलिसकी एदिप्सा बैद्यले ३ मिनेट ००.०३ सेकेन्डसहित कास्य जितिन् ।

पुरुष ५० मिटर ब्याक स्ट्रोकमा आर्मीका एलेक्स एलेक्जेन्डर शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।

एलेक्सले २७.४६ सेकेन्डको समय निकाल्दै आफ्नै नामको २७.५४ को कीर्तिमान सुधार गरेका हुन् ।

एपीएफका तेन्जिङ गुरुङ २९.६१ सेकेन्डसहित रजत र आर्मीका अनुभव सुब्बाले ३०.१७ सेकेन्डसहित कास्य हात पारे ।

महिला ५० मिटर ब्याक स्ट्रोकमा गौरिका सिंहले स्वर्ण पदक जितिन् । गौरिकाले ३०.८० सेकेन्डको समय निकालिन ।

एनआरएनएकी एस्ली सापकोटा डंगोलले ३१.११ सेकेन्डसहित रजत र बागमतीकी रोशा न्यौपानेले ३४.६१ सेकेन्डसहित कास्य जितिन् ।

पुरुष ४ सय मिटरमा फ्रीस्टाइल रिलेमा आर्मीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेको छ ।

अनुभव, नासिर, दिलिप थापा मगर र एलेक्स रहेको आर्मीले ३ मिनेट ४५.५१ सेकेन्डको समय निकाले ।

यस अघि पुलिसको नाममा ३ मिनेट ४६.८३ सेकेन्डको कीर्तिमान थियो ।

यस स्पर्धामा पुलिसले ३ मिनेट ४६.३७ सेकेन्डसहित रजत र एपीएफले ३ मिनेट ५३.२५ सेकेन्डसहित कास्य जितेको छ ।

महिला ८ सय मिटर फ्री स्टाइल रिलेमा डुवाना लामा, उपास्ति महर्जन र अनुसिया तन्डुकार सम्मलित आर्मीले २ मिनेट २७.७३ सेकेन्डको समय सहित स्वर्ण पदक जितेको छ ।

पुलिसले १० मिनेट०१.३० सेकेन्डसहित रजत र बागमतीले १० मिनेट०९.५७ सेकेन्डसहित कास्य पदक जितेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP