• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
राडुकानु बनिन बीबीसी वर्ष खेल व्यक्तित्व
राडुकानु बनिन बीबीसी वर्ष खेल व्यक्तित्व राडुकानुको चयन सार्वजनिक मतको आधारमा भएको थियो र उनले त्यस होडमा टम डेली र एडम पेटीलाई पछाडि छाडिन् ।
नोभाक, बार्टी विश्व च्याम्पियन घोषित 
नोभाक, बार्टी विश्व च्याम्पियन घोषित  महिलातर्फ एस बार्टी च्याम्पियन घोषित भएकी हुन् । उनी दोस्रो पटक विश्व च्याम्पियन घोषित भएकी हुन् ।
राडुकानुलाई कोरोना संक्रमण
राडुकानुलाई कोरोना संक्रमण प्रदर्शनी प्रतियोगिता लागि दुबई पुगेकी राडुकानुलाई कोरोना संक्रमण भएको हो ।
 आइटिएफ वर्ल्ड टेनिसको उपाधि तामाङ र ग्योरीलाई
 आइटिएफ वर्ल्ड टेनिसको उपाधि तामाङ र ग्योरीलाई आइटिएफ वर्ल्ड जुनियर टेनिस टुर जे–५ सर्किट–२ अन्तर्गत गल्र्स सिंगल्स तर्फको उपाधि नेपालकी सलोनी तामाङले जितेकी छन् ।
नेपाल जुनियर वर्ल्ड टूर टेनिस च्याम्पियनसिप भोलिबाट
नेपाल जुनियर वर्ल्ड टूर टेनिस च्याम्पियनसिप भोलिबाट कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालस्थित टेनिस कोर्टमा मंसिर २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित ११ देशका ८८ जना खेलाडीहरुले सहभागिता जनाउने संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
कोन्टाद्वारा सन्यास घोषणा
कोन्टाद्वारा सन्यास घोषणा ३० वर्षीया कोन्टाले सामाजिक संजालबाट एक विज्ञप्ति निकाल्दै सन्यास घोषणा गरेकी हुन् ।
स्वर्णमा नेपालको ‘क्लिन स्विप’
स्वर्णमा नेपालको ‘क्लिन स्विप’ बिहीबार सिंगल्स फाइनलको ब्वाइज÷ गर्ल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइज÷ गर्ल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए ।
प्रशंसा र सुनिरालाई स्वर्ण
प्रशंसा र सुनिरालाई स्वर्ण सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।
डबल्समा फाइनल समीकरण पूरा
डबल्समा फाइनल समीकरण पूरा ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको जोडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे ।
श्लोककेशर क्वाटरफाइनलमा
श्लोककेशर क्वाटरफाइनलमा सातदोबाटोस्थित टेनिस कोर्टमा श्लोकले भारतका अविर श्रीवास्तवलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे ।
सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता
सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता प्रतियोगितामा खुलातर्फ ४, भेट्रानतर्फ ७ र इन्टर–गोभरमेन्टलतर्फ १ गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
वरीयता टेनिसको सर्किट– २ भोलिदेखि
वरीयता टेनिसको सर्किट– २ भोलिदेखि ३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
अष्ट्रेलियन ओपन खेल्न कोभिड खोप अनिवार्य
अष्ट्रेलियन ओपन खेल्न कोभिड खोप अनिवार्य प्रतियोगिताका डिरेक्टर क्रेग टेलीले कोभिड खोप नलगाएका खेलाडीले अष्ट्रेलियन ओपन खेल्न नपाउने बताएका छन् ।
अभिलाषा र टेलरको जोडीलाई स्वर्ण 
अभिलाषा र टेलरको जोडीलाई स्वर्ण  पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे ।
सक्षम र सुनिरालाई स्वर्ण
सक्षम र सुनिरालाई स्वर्ण  सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए ।
डब्लुटिएद्धारा चीनमा प्रतियोगिता रोक्ने तयारी
डब्लुटिएद्धारा चीनमा प्रतियोगिता रोक्ने तयारी डब्लुटिएका प्रमुख स्टेभेन सिमोनले चीनमा हुने अरबौ डलर बराबरको प्रतियोगिता स्थगित गर्ने तयारी गरिरहेको बताए ।
First Prev 20 21 22 23 24 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP