आशिष र अकीको विजयी सुरुआत
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५ र ६–१ तथा अकीले कुमार तामाङलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५ र ६–१ तथा अकीले कुमार तामाङलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा राजुले अपूर्व थापालाई ६–२ र ७–५ को सोझो सेटमा पराजित गरे ।
प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाएका छन् ।
अल इंग्ल्यान्ड लन टेनिस क्लबले बुधबार रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।
करिब २ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगितामा १० स्पर्धामा खेल हुने छ ।
बैशाख ५ देखि १० गतेसम्म (अप्रिल १८–२३) हुने यु–१४ उमेरसमूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्ससहित विभिन्न ३२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
सेमिफाइनलमा स्विजरल्याण्डकी बेलिन्डा बेनिसिसलाई हराएर ओसाकाले फाइनल यात्रा तय गरेकी हुन् ।
चेक रिपब्लिकका खेलाडी कट्रिना सिनिकोभासँग पराजित भएपछि राडुकानु दोस्रो चरणबाट बाहिरिएकी हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा बिहीबार भएको फाइनल खेलमा सो जोडीले निशा जोशी र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन् ।
बार्टीले सन् २०१९ मा फ्रेन्च ओपनको उपाधि जित्दै पहिलो ग्रान्ड स्लाम हात पारेकी थिईन् ।
हिप इन्जुरीको कारण उनी करिब ६ साता कोर्टमा नदेखिने भएका हुन् ।