विम्बल्डनमा रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध
बुधबार, बैशाख ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । विम्बल्डन टेनिसमा रुस र बेलारुसका खेलाडीमाथि प्रतिबन्ध लागेको छ ।
अल इंग्ल्यान्ड लन टेनिस क्लबले बुधबार रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।
युद्धको घोषणा गर्दै युक्रेनअथि आक्रमण गरेपछि रुस र बेलारुसमाथि विभिन्न खेलमा प्रतिबन्ध लाग्दै आएको छ ।
प्रतिबन्धसँगै विश्व नम्बर दुई डानिल मेदभेदेब र बेलारुसकी चौंथो वरीयताकी साबेलेन्काले आगामी संस्करणको विम्बल्डन गुमाउने छन् ।
यद्दपी उनीहरुले टेनिस टुरममा आफ्नो राष्ट्रको झण्डा बिना खेल्न पाउने छन् ।
विम्बल्डन टेनिस आगामी जुन २७ देखि जुलाई १० सम्म हुनेछ ।
विम्बल्डनमा रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


