नाडाल फाइनलमा
आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई हराउँदै नाडालले फाइनलको यात्रा तय गरेका हुन्।
आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई हराउँदै नाडालले फाइनलको यात्रा तय गरेका हुन्।
फेडेररले एक विज्ञप्ति निकाल्दै युद्धबाट प्रभावित बनेका युक्रेनी बालबालिकाका लागि ५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका छन्।
क्वाटरफाइनलमा अष्ट्रेलियाका निक क्रिगोसलाई हराउँदै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन्।
बुधबार राति भएको खेलमा अमेरिकी खेलाडी रिली ओपेल्कालाई हराउँदै नाडालले अन्तिम आठको यात्रा तय गरेका हुन्।
अब नाडालले अन्तिम १६ मा अमेरिकी खेलाडी रिली ओपेल्कासँग खेल्ने छन् ।
अमेरिकाको कोभिड-१९ को नियमको कारण जोकोभिचले दुई प्रतियोगिता गुमाउने भएका हुन् ।
प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गरे ।
नाडाल सबैभन्दा कम उमेर तथा सबैभन्दा बढी उमेरमा मेक्सिकन ओपनको उपाधि जित्ने खेलाडी बनेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न डबल्सतर्फको सेमिफाइनल खेलहरुमा जित हाँसिल उनीहरुले उपाधीका लागि अन्तिम प्रतिस्पर्धा निश्चित गरेका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा जित हाँसिल गर्दै राजन र गोपीले उपाधिका लागि भिडन्त पक्का गरेका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा गोपीबहादुर भट्टराई, राजन पौडेल, धरमबहादुर लामिछाने र हुम आले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाइनल खेलमा राजेश गुरुङ्गलाई ६–३, ६–३ ले पराजित गर्दै भिष्मराजले पहिलो पटक सो उपाधि आफ्नो नाममा गरेका हुन् ।