जोभोभिचले इन्डियन वेल्स र मियामी ओपन नखेल्ने
बिहिबार, २६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । पूर्व विश्व नम्बर एक नोभाक जोकोभिचले इन्डियन वेल्स र मियामी ओपन टेनिस नखेल्ने भएका छन् ।
अमेरिकाको कोभिड-१९ को नियमको कारण जोकोभिचले दुई प्रतियोगिता गुमाउने भएका हुन् ।
जोकोभिकले सामाजिक संजालबाट आफुले दुबै प्रतियोगिता नखेल्ने बताएका छन् ।
जोकोभिचले हालसम्म कोभिडविरुद्धको खोप लगाएका छैनन् । अमेरिका भ्रमणका लागि कोभिड खोप अनिवार्य गरिएको छ ।
खोप नलगाएको कारण उनले यस अघि अष्ट्रेलियन ओपन गुमाएका थिए ।
जोभोभिचले इन्डियन वेल्स र मियामी ओपन नखेल्ने







1686853912-1760864621059.avif&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)

