नाडाल अन्तिम १६ मा
अब नाडालले अन्तिम १६ मा अमेरिकी खेलाडी रिली ओपेल्कासँग खेल्ने छन् ।
अब नाडालले अन्तिम १६ मा अमेरिकी खेलाडी रिली ओपेल्कासँग खेल्ने छन् ।
अमेरिकाको कोभिड-१९ को नियमको कारण जोकोभिचले दुई प्रतियोगिता गुमाउने भएका हुन् ।
प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गरे ।
नाडाल सबैभन्दा कम उमेर तथा सबैभन्दा बढी उमेरमा मेक्सिकन ओपनको उपाधि जित्ने खेलाडी बनेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न डबल्सतर्फको सेमिफाइनल खेलहरुमा जित हाँसिल उनीहरुले उपाधीका लागि अन्तिम प्रतिस्पर्धा निश्चित गरेका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा जित हाँसिल गर्दै राजन र गोपीले उपाधिका लागि भिडन्त पक्का गरेका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा गोपीबहादुर भट्टराई, राजन पौडेल, धरमबहादुर लामिछाने र हुम आले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाइनल खेलमा राजेश गुरुङ्गलाई ६–३, ६–३ ले पराजित गर्दै भिष्मराजले पहिलो पटक सो उपाधि आफ्नो नाममा गरेका हुन् ।
सोमबार भएको सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२, ६–३ ले तथा राजेशले रविन गुरुङलाई ६–२,६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको हो ।
जोकोभिचले खोप लगाउन बाध्य पारिए विम्वल्डन तथा फ्रेन्च ओपनजस्ता प्रतियोगिताहरुमा सहभागिता नजाउने स्पष्ट पारे ।
आईटीएफ वल्ड जुनियर टेनिस प्रतियोगिता (एसिया ओसिएना प्रि क्वालिफाइङ) फेब्रुअरी १४ देखि १९ तारिखसम्म कोलम्बोमा हुनेछ ।