नाडाल फाइनलमा
आइतबार, ०६ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई हराउँदै नाडालले फाइनलको यात्रा तय गरेका हुन्।
३५ वर्षीय नाडालले कार्लोसमाथि ६-४,४-६ र ६-३ को सेटमा जित निकाले ।
नाडालको यो लगातार २० औं जित हो ।
कीर्तिमानी २१ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले २०२२ मा हार व्यहोरेका छैनन् ।
अब नाडालले उपाधिका लागि अमेरिकी खेलाडी टेलर फिर्ट्जको सामना गर्ने छन् ।
नाडाल फाइनलमा







1686853912-1760864621059.avif&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)

