दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा पुगेका छन्।
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा पुगेका छन्।
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्।
प्रतियोगितालाई किट पार्टनरको रुपमा लिनिङले सहयोग गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् राखेपको सेमी कभर्ड हलमा शनिबारदेखि हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ ।
डिपो स्कुलद्वारा आयोजित प्रतियोगिताको उपाधि होडमा होलिल्यान्डले पहिलो क्वाटरमा ६–३ को अग्रता लिएको थियो ।
नेपाल बास्केटबल संघको पाँचौं चुनावी साधारण सभाले भीमसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
परिषद्को कभर्डहलमा मंगलबार भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले पराजित गर्यो ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले टाइम्सलाई ८१–७८ ले पराजित गर्यो ।
सीसीआरसी समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले पराजित गर्यो ।
एन्जल्स हार्टले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा सफलता हात पारेको छ ।
परिषद्को कभर्डहलमा मंगलबार भएको प्रतिस्पर्धामा भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलई ७२–५० ले पराजित गर्यो ।