शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोखरामा प्रथम यू– २३ बास्केटबल हुने 

सोमबार, २४ बैशाख २०८१खेलपाटी संवाददाता
पोखरामा प्रथम यू– २३ बास्केटबल हुने 
Loading ad...
mustang rice ad

पोखरा। पोखरामा प्रथम यू– २३ पुरुष बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। 

महेन्द्र पुल यूथ क्लब पोखरा साँघुमुख ९ को आयोजनामा बैशाख २८ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो। 

प्रतियोगिता पोखरा रंगशालास्थित बास्केटबल कोर्ट हुने ५–५ ग्रुप सहभागी हुन पाउने प्रतियोगिता संयोजक सेलोज जोजिजुले बताए।प्रतियोगिताको विजेताले ४० हजार, दोस्रोले हुनेले २५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक जोजिजुले खुलाए।प्रतियोगिता सम्पन्न गर्न ४ लाख ६५ हजार खर्च हुने र मुख्य प्रायोजकमा पोखरा महानगरपालिका वडा ९ कार्यालय र अन्य संघ सस्थाहरु रहेको  अध्यक्ष आनन्दकुमार तझ्याले जानकारी दिए। 

२० टिम सहभागी हुने अपेक्षा आयोजकको रहेको छ भने, टिम दर्ता शुल्क ४ हजार तोकिएको छ। २०६३ सालमा स्थापना भएको संस्थाले युवाहरूको मनोभावनालाई आत्मसाथ गर्दै खेलकुदका कार्यक्रम सञ्चालन गदै आइरहेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप