ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि
ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्।
ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्।
धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको ‘ए’ र ‘बी’ दुवै टोली हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
छैटौं एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ।
अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
एस इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा एस कप प्लस टू थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।
गोल्डेनपिक, भ्याली पब्लिक र सेबले सातौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्।
सेब र एन्जल्स हार्ट सातौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनिअर ब्वाइज सोमबार फाइनलमा प्रवेश गरेका छन्।
आयोजक वसुन्धरा नेसनल एकेडेमी (बीएनए) सातौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनिअर गर्ल्सको थ्री बाइ थ्रीमा शनिबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
वसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा सातौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ।
महेन्द्र पुल यूथ क्लब पोखरा साँघुमुख ९ को आयोजनामा बैशाख २८ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।
नेपालले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको छ ।