पारामाउन्टको दोहोरो जित
पारामाउन्टले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ ।
पारामाउन्टले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ ।
आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय/कन्स्टिलेसन कप यु–१९ बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ।
काठमाडौं विद्याकुञ्ज स्कुल (केभीकेएसएस) र स्वर्णदीपले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन्।
फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सफलता पाएका छन्।
पारामाउन्ट र नव ज्ञानभूमिले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार हात पारेका छन् ।
बूढानीलकण्ठ आश्रमले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स शनिबार जित हात पारेको छ।
ग्रिनल्यान्ड स्कुलको आयोजनामा १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ।
आयोजक एन्जल्स हार्टको ‘ए’ टिमले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेको छ ।
बागमतीले प्रथम यु–१५ विद्यालय खेलकुदको बास्केटबलमा बिहीबार दोहोरा उपाधि जितेको छ ।
ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्।
धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको ‘ए’ र ‘बी’ दुवै टोली हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।