सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

सुनाखरी, लोटस, प्रभात र दिल्ली पब्लिक स्कुल विजयी

शुक्रबार, भदौ २८, २०८१खेलपाटी संवाददाता
सुनाखरी, लोटस, प्रभात र दिल्ली पब्लिक स्कुल विजयी
Classic Tech Internet Ad

धरान। तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको पहिलो दिन सुनाखरी, लोटस, प्रभात र दिल्ली पब्लिक स्कुल विजयी भएका छन्।

प्रतियोगिताको पहिलो खेल सुनाखरी स्कुलले काम्रेल स्कुललाई ३२–१९, लोटसले धरान मेघा हिमालयनलाई ३९–१४, प्रभातले डिपो स्कुललाई २३–२१ अंक र दिल्ली पब्लिकले प्याराडाइस स्कुल तरहरालाई ३९–२६ अंकले पराजित गरेको छ। 

पहिलो खेलमा सुनाखरी र काम्रेल स्कुलले प्रत्येक क्वाटरमा ८–३, ५–६, १०–८ र ९–२ अंक जोडे। दोस्रो खेलमा लोटस स्कुल र धरान मेघाले प्रत्येक क्वाटरमा ४–१, १०–२, १४–३ र ११–८ अंक जोडेका थिए।

यसैगरी तेस्रो खेलमा प्रभात स्कुल र डिपो स्कुलले निर्धारित समय सम्म बराबर अंक जोडे पछि खेल थप समयमा धकेलिएको थियो। पाँच मिनटको थप समयमा प्रभात स्कुलले डिपो स्कुलविरुद्ध र ४–२ अंक जोड्दै जित हात पारेका थिए। निर्धारित समयको खेलमा प्रभात र डिपो स्कुलले प्रत्येक क्वाटरमा ३–९, ३–२, २–५ र ३–११ अंक जोडेका थिए। बिहीबार भएको चौथो खेलमा दिल्ली पब्लिक र प्याराडाइस तरहराले ९–०, ४–८, १४–१५ र १२–३ अंक जोडे।  

प्रतियोगितामा आयोजक डिपो स्कुलसँगै धरान मेघा हिमालयन स्कुल, काम्रेल स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा एकेडेमी, सियोन स्कुल, होलिल्यान्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्ली पब्लिक स्कुल, शत्यसिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पूर्वाञ्चल इङ्लिस स्कुल तरहराले सहभागित जनाएको छ। सहभागी विद्यालयको प्रतिनिधिहरूको उपस्थितिमा सोमबार आयोजक डिपो स्कुलको बैठक हलमा खेल तालिका तयार गरिएको छ। 

प्रतियोगिताको उद्घाटन खेल धरान मेघा हिमालयन स्कुल र लोटस स्कुलबीच हुनेछ। भाद्र २७ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल ३१ गते हुनेछ। कक्षा १० सम्मका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)ले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

Bajaj Pulsar Motorcycle Ad
ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित