शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

ह्विलचियर बास्केटबलको उपाधि आर्मी र जावलाखेललाई

बुधबार, चैत २८, २०८०खेलपाटी संवाददाता
ह्विलचियर बास्केटबलको उपाधि आर्मी र जावलाखेललाई
Classic Tech Internet Ad

काठमाडौँ। दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी)ले जितेका छन्।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा पुरुषतर्फ विभागीय डर्बीमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफलाई र महिलातर्फ जेडब्यूएससीले इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससीआईएनएन)लाई पराजित गर्दै उपाधि जितेका हुन्।

पुरुषतर्फ निक्कै नै रोमाञ्चक बनेको खेलमा आर्मीले एपीएफलाई २१–१७ ले पराजित गर्‍यो। आर्मी र एपीएफ पुल ‘ए’ मा सँगै थिए। पुल ‘ए’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए। पुलको खेलमा पनि आर्मीले एपीएफलाई २६–२१ स्कोरले पराजित गरेको थियो।

आर्मीले सेमिफाइनलमा बीआईएमाथि ३६–१७ स्कोरको फराकिलो जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। एपीएफ भने प्रतिस्पर्धात्मक खेलमा एससीआईएनएनलाई २०–१९ स्कोरले पराजित गर्दै फाइनलमा पुगेको थियो। प्रतियोगितामा एससीआईएनएन तेस्रो भयो। एससीआईएनएनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बीआईएलाई १७–१६ स्कोरले पराजित गर्‍यो।

महिलातर्फको सेमिफाइनलमा बीआईएलाई १४–० स्कोरले पराजित गर्दै जेडब्यूएससी फाइनल पुगेको थियो। फाइनलमा जेडब्यूएससीले एससीआईएनएनमाथि १८–७ स्कोरको सहज जित दर्ता गर्‍यो।

एससीआईएनएनले सेमिफाइनलमा विइनमाथि १४–४ स्कोरको सहज जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो। बीआईए भने तेस्रो बन्यो। तेस्रो स्थानका लागि भएको भिड्न्तमा विइनलाई बीआईएले ६–० स्कोरमा सहजै पराजित गर्‍यो।

प्रतियोगिताको विजेता टोली आर्मी र जेडब्यूएससीले ५०/५० हजार रुपैयाँ प्राप्त गरे। उपविजेता टोली एपीएफ र एससीआईएनएनले ४०/४० हजार रुपैयाँ प्राप्त गरे। यस्तै, तेस्रो हुने एससीआईएनएन र बीआईले ३०/३० हजार रुपैयाँ प्राप्त गरे।

‘मोस्ट भ्यालुयबल प्लेअर’ पुरुषतर्फ आर्मीका रामबहादुर तामाङ र महिलातर्फ जेडब्यूएससीका राजनी राई घोषित भए। यस्तै, पुरुषतर्फ आर्मीका रमेश खत्री र महिलातर्फ जेडब्यूएससीकी तुलसा मगर ‘हाई’ स्कोरर रहे। खत्रीले फाइनलमा ८ र मगरले ६ स्कोर गरेका थिए। चारै जनाले २५/२५ सय रुपैयाँ प्राप्त गरे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bajaj Pulsar Motorcycle Ad
साम्बाको डेब्युको प्रतीक्षा

साम्बाको डेब्युको प्रतीक्षा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित