• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
विश्व उसु च्याम्पियनसिपमा नेपालका ११ खेलाडी 
विश्व उसु च्याम्पियनसिपमा नेपालका ११ खेलाडी  विश्व च्याम्पियनसिपमा ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।
काेन्सेकाई कराते टिम भारततर्फ
काेन्सेकाई कराते टिम भारततर्फ भारत जाने नेपाली टोलीलाई नेपाल बुसिदाे काेन्सेकाई (एम.एम.ए ) संघले मंगलबार विदाई गरेको छ ।
बक्सिङको विशेष प्रशिक्षण पोखरामा
बक्सिङको विशेष प्रशिक्षण पोखरामा पोखरामा विशेष तयारी गर्न सागका लागि छनोट भएका १६ बक्सिङ खेलाडी त्यसतर्फ जाने भएका छन् ।
विश्व जुडोमा मनिता र सोनियाले खेल्ने
विश्व जुडोमा मनिता र सोनियाले खेल्ने त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमका बीच चार सदस्यीय नेपाली टोलीको बिदाई गरिएको हो ।
बक्सिङ र पौडीका बिदेशी प्रशिक्षक नेपालमा
बक्सिङ र पौडीका बिदेशी प्रशिक्षक नेपालमा नेपाल बक्सिङ संघको निमन्त्रणामा उज्वेकिस्तानका आइवा प्रथम स्टार प्रशिक्षक एलिसर राखिमोव आज (बिहिबार) नेपाल आएका हुन् ।
तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न
तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न नवौं डान लिएका ह्वाङलाई नेपालका छौटौं डान लिएका प्रशिक्षक श्रीमान थापा र पुर्ण योञ्जनले प्रशिक्षणमा सहयोग गरेका थिए ।
मेलिशा सम्मानित
मेलिशा सम्मानित सोही अवसरमा उपत्यकामा रहेको तेक्वान्दो डोजाङका प्रमुखहरुलाई ट्रयाकसुट पनि प्रदान गरिएको थियो ।
नक्साल डोजोमा पेटी परिक्षा सम्पन्न
नक्साल डोजोमा पेटी परिक्षा सम्पन्न ग्रेडिङमा ह्वाईट बेल्ट देखि सिनियर ब्राउन बेल्ट सम्मका खेलाडीहरुको ग्रेडिङ भएको थियो ।
उसुको जज सेमिनार सुरु
उसुको जज सेमिनार सुरु सेमिनारमा एसियाली उसु महासंघका चाइनीज एक्स्पट तथा विदेशी प्रशिक्षक बु नैबिन र काई हु प्रशिक्षण दिन नेपाल आएका छन् ।
तेक्वान्दोको सोलिडारिटी कोर्स सुरु
तेक्वान्दोको सोलिडारिटी कोर्स सुरु सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीमा बुधबारबाट चार दिने कोर्स सुरु भएको हो ।
भक्तपुर च्याम्पियन
भक्तपुर च्याम्पियन प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न ४१ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक डोजोका अध्यक्ष सूर्यबहादुर तामाङले जनाएका छन् ।
ओलम्पिक र पाराओलम्पिकको छनोटमा ३ खेलाडी
ओलम्पिक र पाराओलम्पिकको छनोटमा ३ खेलाडी आगामी सेप्टेम्बर २५ देखि २९ सम्म हुने इभेन्ट्समा तेक्वान्दोका मनोज मल्ल र युनिशा राईले सहभागिता जनाउने छन् ।
सातौं प्यासिफिक गोजुकाइ करातेमा दुई खेलाडी
सातौं प्यासिफिक गोजुकाइ करातेमा दुई खेलाडी टिम प्रशिक्षकमा अच्यूतराज उप्रेती, टिम व्यवस्थापकमा अशुराज श्रेष्ठ, अफिसियलमा जंगबहादुर हमाल, जनार्दन उप्रेती, किशोर हेका, सुशीलराज उप्रेती, मनोजराज उप्रेती र अशोक पाण्डे तथा निर्णायकमा इन्द्रबहादुर शाही खड्गे, राकेश राजवंशी र सिर्जना दाहाल रहेका छन् ।
हिक्मतलाई अमेरिकामा दुई स्वर्ण
हिक्मतलाई अमेरिकामा दुई स्वर्ण न्युयोर्क स्थित कुइन्स शहरमा भईरहेको प्रतियोगितामा हिक्मतले ६७ केजी ताैल समूहको कुमुते र एकल कातामा स्वर्ण जितेका हुन् ।
पदक विजेता कराते खेलाडी सम्मानित
पदक विजेता कराते खेलाडी सम्मानित राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको सम्मानमा आयोजित स्वागत कार्यक्रममा पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।
नेसनल मुवाँथाई टिम च्याम्पियन
नेसनल मुवाँथाई टिम च्याम्पियन नेसनलले ४ स्वर्ण, १ रजत र ३ कांस्य जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
First Prev 81 82 83 84 85 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP