• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
सदस्य–सचिवलाई जुडोको बधाइ
सदस्य–सचिवलाई जुडोको बधाइ जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, ओलम्पियन देवु थापालगायतका पदाधिकारीले सदस्य–सचिव नियुक्त भएकोमा बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
सुमिस्ता र पुनमलाई स्वर्ण
सुमिस्ता र पुनमलाई स्वर्ण बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको महिला ४५–४७ केजीमा सुमिस्ताले आयोजक ‘बी’ की नानु सुनार तथा ३६–३९ केजीमा पुनमले दीलिप स्मृति तेक्वान्दो डोजाङकी रोजिना तामाङलाई फाइनलमा पराजित गरे ।
सदस्य–सचिवलाई बक्सिङको बधाइ
सदस्य–सचिवलाई बक्सिङको बधाइ नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका वरिष्ठ उपाध्यक्ष समेत रहेका राखेपका पूर्व सदस्य अर्जुनबहादुर केसी, प्रमुख प्रशिक्षक प्रकाश थापा मगरलगायतले सदस्य–सचिव घिसिङलाई कार्यकाल सफलतका लागि शुभकामना दिदै बधाइ दिए ।
लैनचौर टिम च्याम्पियन
लैनचौर टिम च्याम्पियन गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा अल्टिमेट दोश्रो भयो ।
आर्यनलाई स्वर्ण
आर्यनलाई स्वर्ण ११–१२ वर्ष उमेरसमूहमा आर्यनले स्वर्ण जितेको कराते प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।
मुलपानीलाई ३ स्वर्ण
मुलपानीलाई ३ स्वर्ण गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ४०–४५ केजीमा लैनचौरका स्वीकार रजकले पहिलो स्थान हात पारे ।
तेक्वान्दो महासंघको सभापतीमा ढुंगेल 
तेक्वान्दो महासंघको सभापतीमा ढुंगेल  तेक्वान्दो खेलको प्राविधिक एवं प्रशासनीक अनुभव भएका ढुंगेलको आगमनले तेक्वान्दोको विकास र विस्तार तिव्र रुपमा हुने अपेक्षा गरिएको महासचविव  सुदिपचन्द्र बख्रेलले बताए ।  
एसियन ओसियाना क्याडेट र जुनियर जुडोमा चार खेलाडी
एसियन ओसियाना क्याडेट र जुनियर जुडोमा चार खेलाडी डिसेम्बर २ देखि ५ सम्म हुने प्रतियोगितामा सहभागी टोली प्रशिक्षकसहित पाँच सदस्यीय रहेको छ ।
सन्जिव सम्मानित
सन्जिव सम्मानित प्रदेश २ ले आयोजना गरेको तेश्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धीको कदर गर्दै सन्जिवलाई सम्मान गरिएको हो ।
आर्मी टिम च्याम्पियन
आर्मी टिम च्याम्पियन गोकर्णेश्वरको शंखडोलस्थित कराते हलमा भएको प्रतियोगिताको एमेच्युअरतर्फ पुरुष ५४ केजीमा आर्मीका कृष्ण पुनले गोकर्णेश्वर क्लबका मानसिंह तामाङ्गलाई पराजित गरे ।
दोस्रो देउराली कप खुला कराते पुषमा
दोस्रो देउराली कप खुला कराते पुषमा नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनामा आगामी पुष ९ र १० गते दोस्रो देउराली कप भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता हुन लागेको हो ।
देउराली टिम च्याम्पियन
देउराली टिम च्याम्पियन नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारत दोश्रो भयो । भारतले २ रजत र १५ कांस्य जित्यो ।
मिनु र मालालाई स्वर्ण
मिनु र मालालाई स्वर्ण नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् ।
आइबा अध्यक्ष उमर फर्किए
आइबा अध्यक्ष उमर फर्किए रुसी नागरिक उमर भ्रमण सकेर बिहीबार साँझ फर्किएका हुन् ।
स्वर्णका लागि सुवास र प्रदीप भिड्ने
स्वर्णका लागि सुवास र प्रदीप भिड्ने नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे ।
जुनियर करातेको तयारी पूरा
जुनियर करातेको तयारी पूरा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।
First Prev 49 50 51 52 53 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP