• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोमा दाङ च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, पुस ११, २०७८ खेलपाटी संवाददाता
प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोमा दाङ च्याम्पियन

काठमाडौं । लुम्बिनी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगितामा दाङ आईटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ ।

प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ४ काश्य गरि २० पदक जित्दै प्रतियोगितामा दाङको टिम च्याम्पियन बनेको हो ।   

त्यसैगरी ९ स्वर्ण, ५ रजत र ६ काश्य गरी २० पदक जित्दै प्रतियोगिता बाँके आईटिएफ तेक्वान्दोको टिम दोश्रो बनेको थियो । 

२ स्वर्ण, २ रजत र ६ काश्य गरि १० पदक जित्दै गुल्मी जिल्ला आईटिएफको टिम तेश्रो स्थानमा चित्त बुझाएको थियो ।  

No description available.

प्रतियोगितामा बर्दियाको टिमले १ स्वर्ण, ५ रजत र ७ काश्य गरि १३ पदक, प्युठानको टिमले १ स्वर्ण, ३ रजत र ७ काश्य गरी ११ पदक, अर्घाखाँचीको टिमले ३ रजत र १० काश्य गरी १३ र कपिलवस्तुले ३ रजत र १० काश्य गरि १२ जित्न सफल भएका थिए । दुई दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फ दाङकी आयुष्मा गिरी र पुरुषतर्फ बाँकेका सोनु केवत उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । उत्कृष्ट बनेका खेलाडीलाई नगदसहित ट्रफि, र सम्मानपत्र प्रदान गरिएको थियो ।

आयुष्मा गिरी ११ औं राष्ट्रिय जुनियर प्रतियोगितामा स्वर्णसमेत जितेकी थिइन । उक्त प्रतियोगितामा दाङलाई आयुष्मा गिरी, बिजय बुढामगर, सन्तोष बुढामगर, पवन वली, अनिसा घिमिरे,सरिता नेपाली, अर्जुन नेपाली, सुरज बुढामगर, सञ्चीता पुन, संगीता खत्री, दिपिका गिरी र सृष्टि योगीले स्वर्ण पदक जिताउन सफल भएको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रदेश विकास पूर्वाधार प्राधिकरणका प्रमुख अनन्तराज घिमिरे, घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य होम सुनार, दाङ आईटिएफ तेक्वान्दो संघका सल्लाहकार तथा चौघेरा आईटिएफ तेक्वान्दो डोजाङका अध्यक्ष मिनराज घिमिरे,दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष आकाश विश्वकर्मा, सचिव मधु पन्त,कोषाध्यक्ष झक्मा विष्ट बस्नेत,सल्लाकार केशव गिरीलगायतका बक्ताहरुले मेडल,ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता घोराही उपमहानगरपालिका–१४कवर्ड हलमा भएको थियो । पुसको ९ गतेदेखि ११ गतेसम्म हुने भनिएको प्रतियोगिता १० गते रातीसम्म सञ्चालन गरेर समापन गरिएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल्फालाई उपाधि
अल्फालाई उपाधि
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
आइओएफटिसीको १५औं संस्करण नेपालमा
आइओएफटिसीको १५औं संस्करण नेपालमा
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP