एसियन गेम्सको तयारी गर्न तेक्वान्दो टोली कोरिया प्रस्थान
एसियाली खेलकुदमा नेपालले हासिल गरेको सबैभन्दा ठूलो पदक रजत हो ।
एसियाली खेलकुदमा नेपालले हासिल गरेको सबैभन्दा ठूलो पदक रजत हो ।
पहिलो दिन नेपालका चार खेलाडीले स्वर्ण हात पारेका छन् ।
यसअघि नेपालका पाँच खेलाडीले रजत र चार खेलाडीले कास्य पदक जितिसकेका छन् ।
प्रतियोगिता संयोजक आईटीएफका अध्यक्ष अन्जन धमलाले प्रतियोगितामा १ सय ५० स्वर्ण, १ सय ५० रजत र ३ सय कास्य पदककालागि ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोली आगामी १५ अगस्टमा एसियन गेम्समा सहभागी हुन कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाल आईटिएफ संघको आयोजनमा संचालन हुने प्रतियोगिता ३ दिन सम्म चल्नेछ ।
च्याम्पियनसिप आगामी १२ देखि १७ जुलाईसम्म कोरियाको मुजु शहरमा हुनेछ ।
नेपालका बाँकी ६ खेलाडीले बिहीबार च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।
दुई दिन चलेको च्याम्पियनसिपमा विभिन्न १५ राष्ट्रको सहभागिता रहेको थियो ।
सम्झौता ३ वर्षका लागि हुने संघका अध्यक्ष राणाले जानकारी दिए ।