• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
सबिना र करिश्माले जितिन स्वर्ण
खेलपाटी संवाददाता
शनिबार, असार ३०, २०७५ खेलपाटी संवाददाता
सबिना र करिश्माले जितिन स्वर्ण

काठमाडौं । राजधानीमा जारी छैटौं दक्षिण एशियाली तथा आमन्त्रित आईटिएफ तेक्वान्दो प्रतियोगितामा नेपालकी सबिना लामा र करिश्मा घर्तिमगरले स्वर्ण जितेका छन् ।

सिनियर महिला स्पर्धाको ५५ केजी मुनीको स्पाईरिङको फाईनल खेलमा शनिबार सबिनाले अफगानस्तानकी फेरिस्थालाई हराउदै स्वर्ण जितिन् । त्यस्तै सिनियर महिला स्पर्धाको ६४ केजी मुनीको स्पाईरिङको फाईनल खेलमा करिश्माले भारतकी भेदिका शाहालाई पराजित गदै स्वर्ण हात पारिन् ।

सिनियर महिला स्पर्धाको ४७ केजी मुनी नेपालकी रुबिका खड्काले भारतकी बिकानश्रीलाई,५२ केजी मुनी नेपालकी रन्जु पुलामी मगरले चीनकी हुइङ साङ ताङलाई,६२ केजी मुनी भारतकी यस भारतीले नेपालकी श्वैता राईलाई तथा ७५ केजी मुनी नेपालकी सृजना राईले बंगलादेशकी सान्तोना रानीलाई आ–आफ्नो खेलमा हराउदै स्वर्ण हात पारेका छन् ।

जुनियर महिला स्पाईरिङको ४० केजी मुनी भारतकी आर मल्लिकले नेपालकी स्वस्तिका सुबेदी,४५ केजी मुनी नेपालकी अबिना राईले भारतकी प्रमिका श्रीबंस,४७ केजी मुनी भारतकी आयुषाले नेपालकी बर्षा सुनुवार,५० केजी मुनी भारतकी कुसुम मिठाले नेपालकी रोशनी कुवँर,५२ केजी मुनी नेपालकी निश्चल राईले बंगलादेशकी सपना किन्तोनिया,६० केजी मुनी नेपालकी कोपिला स्याङताङले भारतकी प्रनिका सुर्यबंसीलाई आ–आफ्नो खेलमा हराउदै स्वर्ण जित्न सफल भए । महिला जुनियर स्पर्धाको ५५ केजी मुनी नेपालकी अनिषा कार्कीले स्वर्ण जितिन् ।

नेपाल आईटिएफ तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरको कभर्डहलमा संचालन भएको जुनियार पुरुषको २२ केजी मुनीको स्पाईरिङमा नेपालका लक्की राईले स्वर्ण जिते । उनले चीनका स्याउमिङलाई फाईनल खेलमा पराजित गरेका थिए । जुनियर पुरुषको २७ केजी मुनी चीनका याङ थाङ लीङले भारतका फिग्नेस कृष्णलाई हराउदै स्वर्ण जिते ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार
१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार
नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने
नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
राजकुमारलाई कोरियामा स्वर्ण
राजकुमारलाई कोरियामा स्वर्ण
सुशील र सुरज फाइनलमा
सुशील र सुरज फाइनलमा
अल्फालाई उपाधि
अल्फालाई उपाधि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इन्टरको आक्रमण शक्ति प्रदर्शन
इन्टरको आक्रमण शक्ति प्रदर्शन
चम्किएका १६ वर्षीय  न्गुमोहाँ
चम्किएका १६ वर्षीय न्गुमोहाँ
पहिलो खेलमै एपिएफ पराजित
पहिलो खेलमै एपिएफ पराजित
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP