जीवन र प्रशान्त छनोट
प्रदेश ६ संगै प्रदेश ५ र ७ को पनि संगसंगै धनगढीमा भइरहेको छनोटअन्तर्गत पुरुष ५२ केजीमा जीवनले सुर्खेतका समुद्र बस्नेत तथा ५६ केजीमा प्रशान्तले सुर्खेतका प्रकाश तारुङ मगरलाई फाइनलमा पराजित गरे ।
प्रदेश ६ संगै प्रदेश ५ र ७ को पनि संगसंगै धनगढीमा भइरहेको छनोटअन्तर्गत पुरुष ५२ केजीमा जीवनले सुर्खेतका समुद्र बस्नेत तथा ५६ केजीमा प्रशान्तले सुर्खेतका प्रकाश तारुङ मगरलाई फाइनलमा पराजित गरे ।
इन्टरनेसनल बक्सिङ एसोसिएसनले बिहिबार सार्वजनिक गरेको वरियतामा कोम शीर्ष स्थानमा उक्लिएका हुन् ।
तीनदिने प्रतियोगितामा १ सय खेलाडीको सहभागिता रहेको राष्ट्रिय प्रतियोगिता मुल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।
बोसीगाँउमा बिहिबार महिला ४८ केजी तौल समूहमा ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण जितिन् ।
९ केजीमा नेपालका तेजवहादुर देउवा र प्रदिप महर्जन फाईनलमा पुगे । ५२ केजीमा नेपालका प्रेम चौधरी र भारतका सचिनले फाईनल भिड्न्त पक्का गरे ।
गण्डकीबाट ८ पुरुष र ३ महिला गरी ११ खेलाडी छनोट भएको मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ ३५ र महिला ६ खेलाडीको सहभागिता रहेको मूल आयोजक समितिका सदस्य कुमार बस्नेतले जनाएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटबाट १२ खेलाडीले प्रतियोगितामा स्थान बनाएका छन् ।
वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको प्रदेश ३ खेलाडी छनोट सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित शनिबार सम्पन्न प्रतियोगितामा आर्मीले ५ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
पुरुष ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले आर्मीका शिवजी सिलवाल तथा एपीएफका वीरेन्द्रसिंह खत्रीले आईकेकेएफका प्रवीण मेचेलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
महिला ५० केजीमा आर्मीकी एलिसा चाँद र कोपिला लिम्बूले क्वाटरफाइनल यात्रा तय गरेका छन् ।