मेनी पेकियाओ डब्ल्युबीए च्याम्पियन
आइतबार, माघ ६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिलिपिन्सका कीर्तिमानी बक्सर मेनी पेकियाओले डब्ल्युबीए वेल्टरवेट बक्सिङको उपाधि जितेका छन् ।
अमेरिकाको लस भेगासमा घरेलु बक्सर एड्रियन बोर्नेरलाई नवौ राउण्डमा हराउंदै पेकियाओले उपाधि जितेका हुन् ।
४० बर्षीय पेकियाओले एड्रियनबिरुद्ध ११७–१११, ११६–११२ र ११६–११२ अंकको जित निकाले । च्याम्पियन बन्ने क्रममा पेकियाओले ११ वर्ष कान्छा खेलाडीविरुद्ध २ भन्दा बढी पन्च प्रहार गरेका थिए ।
योसंगै चार पटकको विश्व च्याम्पियन पेकियाओले आफ्नो करियरको ७० औ फाइट खेलेका छन् ।






-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


