आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

माला र संगीता फाइनलमा

बुधबार, २५ पौष २०७५खेलपाटी संवाददाता
माला र संगीता फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालका माला राई र संगीता सुनारले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगिताको फाईनलमा स्थान पक्का गरेका छन् ।

बोसीगाँउमा भएको प्रतियोगिताको पहिलो दिन बुधबार महिला ५१ केजीमा माला र ६० केजीमा संगिताले सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

यस्तै महिला ४८ केजीमा नङ्जा बुढामगर र ललिता महर्जनले फाईनल भिड्न्त पक्का गरेका छन् । महिलातर्फ ५४ केजीमा नेपालकै निसा तामाङले पनि फाइनल यात्रा तय गरेकी छिन् ।

Image may contain: 2 people, people standing

पुरुष स्पर्धामा नेपालले वर्चस्व जमायो । ४९ केजीमा नेपालका तेजवहादुर देउवा र प्रदिप महर्जन फाईनलमा पुगे । ५२ केजीमा नेपालका प्रेम चौधरी र भारतका सचिनले फाईनल भिड्न्त पक्का गरे । ५६ केजीमा नेपालका बिमल रोका र पुरन राई फाईनल प्रवेस गरे ।

६० केजीमा नेपालका एकवहादुर घले र भुटानका निमा दोर्जी फाईनल पुगे । ६४ केजीमा नेपालका भुपेन्द्र थापामगर र भुटानका दोर्जी वाङ्जेली उपाधि नजिक पुगेका छन् । ६९ केजीमा नेपालका बिकास लामा र बिष्णुप्रसाद घले र ७५ केजीमा नेपालका दिपक श्रेष्ठ र भारतका रवि सुनारले फाईनल भिड्न्त पक्का गरे ।

प्रतियोगिताको गृहमन्त्री रामवहादुर थापाले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई खेल सामाग्रि हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

Image may contain: 5 people, including Maharjan Deepak, people smiling, people standing and outdoor

दुई दिने प्रतियोगिताका स्वर्ण बिजेताले १५ हजार, रजत बिजेताले १० हजार तथा काँस्य बिजेताले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् ।

Image may contain: 3 people, people playing sports

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार