आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

गणेशमान सिंह बक्सिङलाई पाँच कर्पोरेट हाउसको साथ

आइतबार, १३ माघ २०७५खेलपाटी संवाददाता
गणेशमान सिंह बक्सिङलाई पाँच कर्पोरेट हाउसको साथ
Loading ad...
mustang rice ad

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितालाई पाँच प्रायोजक संस्थाले सहकार्य गर्ने भएका छन् । आईतबार काठमाडौंमा एक कार्यक्रमकाबीच आयोजक संस्था र पाँच कर्पोरेट हाउसले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगितालाई टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ६ लाख रुपैयाँ बराबरको एक थान बाईक र एक थान स्कुटर प्रायोजन गर्ने भएको छ । त्यस्तै लियोन मोर्टसले ५ लाख, लयेल्स ५ लाख, ब्रिज सिमेन्टले ३ लाख र लक्ष्मी बैंकले ३ लाख रुपैयाँको प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आयोजकका तर्फबाट वित्तिय प्रमुख सञ्जिब तुलाधर र कर्पोरेट हाउसतर्फ बृज सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर अमित श्रेष्ठ, लक्ष्मी बैंकका राजीब सापकोटा, लियोन माटर्सका निभा सिंह र जगदम्बा मोटर्सका मार्केटिङ प्रमुख बिक्रम शर्मा पौडेलले सम्झौतामा पत्रमा हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय खेलुकद परिषदको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगितामा सात प्रदेश सहित ३ विभागीय टिम गरि १० टोली सहभागि हुनेछन् ।

प्रतियोगितामा पुरुषतर्फ ८ तौल र महिलातर्फ ६ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । हरेक टोलीमा बढीमा ८ पुरुष र ६ महिला गरि ८० पुरुष र ६० महिला खेलाडीले भाग लिनेछन् ।

प्रतियोगिताका लागि प्रदेश छनोट भईसकेको छ । झण्डै ८० लाख खर्च हुने प्रतियोगिताकालागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार