राष्ट्रिय बक्सिङ प्रतियोगिताकाे छनोट सुरु
प्रतियोगिताको फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले प्राविधिक संयोजक अनुप लामालाई ग्लोब्स हस्तान्रण गरी उद्घाटन गरे ।
प्रतियोगिताको फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले प्राविधिक संयोजक अनुप लामालाई ग्लोब्स हस्तान्रण गरी उद्घाटन गरे ।
बोसिगाऊ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसमा तेस्रो साता 'इन्द्र माया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ' हुने भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजिव श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
आयोजक ललितपुर किक बक्सिङ संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ गतेबाट ७ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।
त्यस्तै यु–२४ को महिलातर्फ अल्फाकी लक्ष्मी मगर र पुरुषतर्फ काठमाण्डौ बक्सिङ क्लबका दिनेस राईले उत्कृष्ट खेलाडी घोषित भए ।
शनिबार भएको महिला यू-२४ को ५७ केजी तौल समूहमा लक्ष्मीले भक्तपुरकी पुनम कर्माचार्यलाई अंकको आधारमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाईन् ।
सुनसरीका विशाल राई र दाङका अभिषेक सुनार प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको खेलमा यू–१९ को ४९ केजी तौल समूहमा शेखरले कास्कीका दिपु कार्कीलाई हराए ।
नयाँ दिल्लीमा शनिबार भएको खेलमा बिमला उत्तर कोरियाको खेलाडीसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
महिला ६० केजी तौल समूहमा बाई पाएर दोस्रो चरणमा पुगेकी पुनम मंगोलियाकी मनखोर नामुनसंग ५-० ले पराजित भईन् ।
कार्तिक २९ गतेबाट मंसिर ८ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट पुनम रावल र विमला श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
आयोजक नेपाल बक्सिङ संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ देखी ८ गतेसम्म काठमाडौंमा हुने जानकारी गराएको छ ।