• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
नक्साल टिम च्याम्पियन, दिनेस र लक्ष्मी उत्कृष्ट खेलाडी
खेलपाटी संवाददाता
आइतबार, मंसिर ९, २०७५ खेलपाटी संवाददाता
नक्साल टिम च्याम्पियन, दिनेस र लक्ष्मी उत्कृष्ट खेलाडी

काठमाडौं । नक्साल बक्सिङ क्लब प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ ।

राजधानीमा आइतबार सम्पन्न च्याम्पियनसिपमा ४ स्वर्ण र ६ रजत जित्दै नक्सालले टिम च्याम्पियनको उपाधि जितेको हो । काठमाण्डौं बक्सिङ क्लबले समग्रमा २ स्वर्ण सहित दोश्रो स्थान हात पारेको छ ।

प्रतियोगिताका यु–१९ को महिलातर्फको नक्सालकी रमिता श्रेष्ठ र पुरुषतर्फ मकवानपुरका जमिन पाख्रिनले उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । त्यस्तै यु–२४ को महिलातर्फ अल्फाकी लक्ष्मी मगर र पुरुषतर्फ काठमाण्डौ बक्सिङ क्लबका दिनेस राईले उत्कृष्ट खेलाडी घोषित भए । अल नेपाल इन्टर प्राईजेजका संचालक नरनाथ केसीबाट उत्कृष्ट खेलाडीको लागि जनहि १० हजार नगद प्रायोजन गरेका थिए ।

महिला यु–२४ को ४८ केजीमुनि धनकुटाकी बिस्मिता राईले बक्समाण्डुकी सपना गुरुङलाई अंकको आधारमा हराउँदै च्याम्पियन भइन् । सोही उमेर समूहको ५७ केजीमुनि अल्फा ट्रनिङ सेन्टरकी लक्ष्मी घर्तिमगरले नक्सालकी शिवानी श्रेष्ठलाई हराउँदे च्याम्पियन भइन ।

पुरुष यु–२४ फाईनल खेलः– ४९ केजीमुनि काठमाडौं बक्सिङ क्लबको दीपेश राई सुनसरीका विशाल राईलाई हराउँदै च्याम्पियन भए । ५२ केजीमुनि ललितपुरका बुद्धग्याम्जो लामाले केन्द्रीय बक्सिङ क्लबका जीवनकुमार पुनलाई तथा ५६ केजीमुनि भक्तपुरका सुजन पौडेलले कास्की पूरन रास्कोटीलाई हराउँदे च्याम्पियन भका थिए ।

पुरुषकै ६० केजीमुनि नक्सालका मौसम रानामगरले जिमखानाका करण बज्राचार्यलाई तथा ६४ केजीमुनि कास्कीका पवन गुरुङले नक्साल क्लबका विवेकवीर सिंहलाई स्तब्ध बनाउँदै च्याम्पियन भए । ६९ केजीमुनि रेज फटनेसका कोशिष श्रेष्ठले जिमखानाका अनमोल घलेलाई तथा ७५ केजीमा दाङका गणेश बिकले टीकाथलीका प्रिन्स खड्कालाई हराउँदे च्याम्पियन भए । पुरुषकै ८१ केजीमुनि कञ्चनपुरका मायाप्रकाश पन्तले बोसीगाउँका प्रसान्त महर्जनलाई हराउँदै च्याम्पियन भए ।

महिला १९ वर्षमुनि महिला १९ वर्षमुनिको ४८ केजी मुनिको फाइनल खेलमा नक्साल ए की रमिसा श्रेष्ठले अल्फाकी सुसिला थापालाई हराउदै स्वर्ण जितिन् । ५१ केजीमा नक्साल बी की सुमिना खड्काले नक्साल ए की तेजी गुरुङलाई हराउदै स्वर्ण जितिन् । ५४ केजीमा बानुजकी सज्ञा लोहनीले नक्सालकी लाक्का दिकी सेर्पालाई हराउदै स्वर्ण जितिन् र ६० केजी तौलको उपाधि भिड्न्तमा नक्साल ए की एलिसा खड्गीले मेघदुतकी सिवानी श्रेष्ठलाई हराउदै स्वर्ण जितिन् ।

पुरुष १९ वर्षमुनिको ४९केजीको फाईनल खेलमा मकवानपुरका जबिन पाख्रिनले नक्साल ए का रबिन थापालाई पराजित गदै स्वर्ण जिते । ५२ केजी तौलको उपाधि भिड्न्तमा नक्साल ए का अमर गुरुङले कैलालीका निर्मल सुबेदीलाई पाखा लगाउदै स्वर्ण जिते ।

५६केजीको फाईनल खेलमा नक्साल ए का अमन अलीले बक्समाण्डुका आसिस तामाङलाई पराजित गरे । ६० केजीमा बाँकेका इन्द्रवहादुर सुनुवारले नक्साल ए का सन्देस राजभण्डारीलाई पराजित गदै स्वर्ण जिते । ६४ केजी तौलमा काठमाडौ बक्सिङ क्लबका योमेस तामाङले बोसीगाउंका रजित महर्जनलाई पराजित गदै स्वर्ण जिते ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP